जस्तोसुकै ठूलो देशसँग पनि आक्रामक फुटबल खेल्ने रणनीति बनाउने अलमुताइरीले फरवार्डमा भने मनिष डाँगीलाई मात्र डेब्यु गराए। त्यस्तै उनले एक विंगर तथा मिडफिल्डर (आयुष घलानलाई) पनि डेब्यु गराएका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको एन्फाको १६औँ कार्यसमिति बैठकले निर्वाचन समितिको अधिवक्ता श्रीराम दबाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यहरुले बोर्ड बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अस्वीकार गरेका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खलाडी संघ (एनएनआईपीए), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद्(राखेप) कर्मचारी संघले संयुक्त रुपमा हुनुपर्ने कामकारबाही सुरु गर्न माग राख्दै र्याली सम्पन्न गरेका हुन्।
जितका लागि राफिन्हा, फिलिप काउटिन्हो, एन्थोनी र रोड्रिडोले गोल गरेका थिए। खेलको २८औं मिनेटमा गोल गर्दै राफिन्हाले ब्राजिललाई अग्रता दिलाएका थिए। यससँगै पहिलो हाफमा ब्राजिल १-० गोलले अघि रह्यो।
मंगलबार राति सम्पन्न खेलमा समूह बी अन्तर्गत खेलमा पापानले साउदी अरेबियालाई २-० ले हराएको हो। जापानको जितका लागि ताकुमी मिनमिनो र जुनया इतोले गोल गरेका थिए।
मोरिससविरुद्ध दोस्रा खेलमा पनि जित निकाले पछि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खुसी व्यक्त गरेका छन्। पहिलो खेलअघि कमसेकम एक खेलमा जित निकाल्ने लक्ष्य राखेको मंगलबारको खेलपछि प्रशिक्षक अलमुताइरीले...
१–० को हारपछि उनले आफूले राम्रो खेलेको पनि बताएका छन्। उनले भने, ‘हामीले राम्रो खेल्यौँ। हामीले केहि अवसर पायौँ। गोलको लागि काम गरेको पनि हो तर सकिएन।’ नेपाल भ्रमणका दौरान...