आइतबार, मंसिर ७, २०८२

युएईविरुद्ध टस जितेर नेपाल फिल्डिङ गर्दै

शनिबार, माघ २९, २०७८
ओमनको अल इमिरेत मैदानमा अहिले यूई ब्याटिङमा उत्रिएको छ। नेपालले पहिलो खेलमा ओमनलाई छ विकेटले हराएको थियो।

दीपेन्द्रको अर्धशतकमा ओमनविरुद्ध नेपालको जित

शुक्रबार, माघ २८, २०७८
ओमन क्रिकेट एकेडेमीको अल इमिरेत मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले १३६ रनको लक्ष्य पछ्याएको थियो।

नेपालको दोस्रो विकेट पतन

शुक्रबार, माघ २८, २०७८
ओमनविरुद्ध जारी खेलमा नेपालको दोस्रो विकेट पतन भएको छ।

ओमनले नेपाललाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

ओमनले नेपाललाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

ओमनमा जारी चार देशीय टी २० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले घरेलु टिम ओमनसँग मध्यम लक्ष्य पाएको छ।
'रेलिगेसन ब्याटलमा ब्रिगेड ब्वाइजविरुद्धको जित फ्रेन्ड्सलाई कोभिड खोप सावित'

'रेलिगेसन ब्याटलमा ब्रिगेड ब्वाइजविरुद्धको जित फ्रेन्ड्सलाई कोभिड खोप सावित'

आजको जितसँगै ६ अंक बनाएको फ्रेन्ड्सले रेलिगेसन क्षेत्र पनि छोडेको छ। लिगको नौ खेलसम्म जित निकाल्न नसकेको फ्रेन्ड्सले शुक्रबार लिगमा पहिलो जित निकालेको हो।
नेपालले लियो ओमनको चार विकेट

नेपालले लियो ओमनको चार विकेट

११ ओभर सकिँदा नेपालले ओमनको चार विकेट गिराएको छ। ओमनमा जारी पहिलो खेलमा नेपालले राम्रो बलिङ गर्दै ओमनको चार विकेट गिराएको हो।
तीन ओभर नबित्दै नेपालले गिरायो ओमनको दुई विकेट

तीन ओभर नबित्दै नेपालले गिरायो ओमनको दुई विकेट

तेस्रो ओभरको पहिलो बलमै नेपालले जितेन्द्र सिंहलाई आउट गराएपछि नेपालले ओमनविरुद्ध सानदार सुरुआत गरेको छ।
नेपाल भर्सेस ओमन : सन्दीपले डेब्यु कप्तानीमा टस जितेर बलिङ रोजे

नेपाल भर्सेस ओमन : सन्दीपले डेब्यु कप्तानीमा टस जितेर बलिङ रोजे

ओमनमा आजबाट सुरु भएको चार देशीय टी २० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले टस जितेर बलिङ राजेको छ।
प्रकाशित
शुक्रबार, माघ २८, २०७८  ०८:५५

नेपालले आज ओमनको सामना गर्दै

यही वर्ष अस्ट्रेलियामा हुने टी-२० विश्वकप ग्लोबल छनोटका तयारीमा रहेको नेपाल र ओमनले आज ओमनको मैदानमा टी-२० खेल्दैछन्।

प्रकाशित
शुक्रबार, माघ २८, २०७८  ०८:२७

आर्मीलाई जावाखेलको चुनौती, रेलिगेसनबाट उम्किने अन्तिम तयारीमा फ्रेन्ड्स र बीबीसी

सहिद स्मारक ए डिभिजन लिगको १०औं चरणका खेल शुक्रबारबाट सुरु हुँदैछन्।

प्रकाशित
शुक्रबार, माघ २८, २०७८  ०७:२४

फिफा ब्रेकले तंग्रिएका क्लबबीच शीर्षदेखि रेलिगेसन जोनसम्मै चर्को प्रतिस्पर्धा

गोल किपिङदेखि अग्रपंक्तिसम्म नै सबै क्लबहरुले ‘रिभ्यू’ गर्ने अवसर विन्डोमा पाए। अघिल्ला चरणमा कस्ता गल्तीहरु भए भनेर अध्ययन गर्न क्लबहरुलाई २३ दिन पर्याप्त रह्यो।

प्रकाशित
बिहीबार, माघ २७, २०७८  १८:४०

ए डिभिजन लिग : शुक्रबारदेखि सुरु हुँदै दसौँ चरण

सहिद स्मारक ए डिभिजन लिगको दसौँ चरण शुक्रबारबाट सुरु हुने भएको छ। शुक्रबार रेलिगेसनको पुछारमा रहेको फ्रेन्ड्स र अर्को क्लब ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित
बिहीबार, माघ २७, २०७८  १८:१४

विश्वकप छनोट र चारदेशीय सिरिजका लागि अभ्यासमा नेपाली टिम [तस्बिरहरू]

नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमनमा बिहीबारबाट अभ्यास सुरु गरेको छ।

प्रकाशित
बिहीबार, माघ २७, २०७८  १८:१२

ओमनमा नेपाली क्रिकेट टिमको अभ्यास

नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमनमा बिहीबारबाट अभ्यास सुरु गरेको छ।

प्रकाशित
बिहीबार, माघ २७, २०७८  १६:२२

मोरिससलाई जितेपछि फिफा वरीयतामा दुई स्थान उक्लियो नेपाल

फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल दुई स्थान माथि उक्लिएको छ।

प्रकाशित
बिहीबार, माघ २७, २०७८  १३:२७

वर्ल्ड जुनियर टेनिस प्रतियोगितामा नेपालका ५ खेलाडीको सहभागिता

प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शुक्रबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने भएको छ।

प्रकाशित
बिहीबार, माघ २७, २०७८  १३:१५

बेइजिङ ओलम्पिक : जर्मनी पहिलो पटक शीर्षस्थानमा

उसले अहिलेसम्म महिला दुवाथलन १५ किमी, लुगको डबलका साथै महिला र पुरुषतर्फको सिंगलमा र १० किमी नर्डिक कम्बाइन्ड एकल गुन्डेर्सेन नर्मल हिलमा समान १-१ स्वर्ण जितेर पाँच विधामा स्वर्ण पुरा...

प्रकाशित
बिहीबार, माघ २७, २०७८  १३:००

मछिन्द्रले चैत २२ मा ब्लु स्टारसँग दशरथ रंगशालामा खेल्ने

मछिन्द्रले श्रीलंकाको लिग विजेता ब्लु स्टारसँग प्रिलिमिनर चरणको पहिलो खेल चौत २२ मा घरेलु मैदानमा खेल्न लागिएको एफसीले जानकारी दिएको हो।

प्रकाशित
बिहीबार, माघ २७, २०७८  १२:४६

मछिन्द्रले चैत २२ मा ब्लु स्टारसँग दशरथ रंगशालामा खेल्ने

पहिलो पटक एएफसी छनोट खेल्न पाएको सहिद स्मारक ए डिभिजन लिगको लिगलिडर मछिन्द्र फुटबल क्लबले प्रिलिमिनर राउन्डको पहिलो खेल दशरथ रंगशालामा खेल्ने भएको छ।

प्रकाशित
बिहीबार, माघ २७, २०७८  ०९:२०

म्यानचेस्टर सिटी विश्वकै उत्कृष्ट क्लब होइन : ग्वार्डिओला

गएरातिको जितसँगै विश्वकै सर्वाधिक चर्चित इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा १२ अंकको अग्रता बनाए पनि प्रशिक्षकले आफ्नो टिम विश्वकै उत्कृष्ट नभएको बताएका छन्।