आइतबार, मंसिर ७, २०८२

महिला यू-१८ साफ च्याम्पियनसिप अर्को महिना, यस्तो छ तालिका

बिहीबार, फागुन ५, २०७८
सन् २०१० को प्रतियोगिता कोभिड १९ को महामारीका कारण रोकिएपछि एक वर्ष ढिलो गरि भारतमा सम्पन्न भएको थियो।

राखेप विवाद टुङ्गो लागेन, कार्यकारी अधिकार थापालाई

बिहीबार, फागुन ५, २०७८
थपासंग राखेप मातहतका विभिन्न विभाग र शाखमा प्रमुख भइ काम गरेको अनुभव छ। यसअघि थापा प्रशासन विभाग र खेलकुद विकास विभागको प्रमुखको जिम्मेवारीमा रहिसकेका छन्।

घरेलु मैदानमा वेस्ट इन्डिजविरुद्ध भारतको जित

बिहीबार, फागुन ५, २०७८
टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले पुरा ओभर खेल्दै सात विकेटको क्षतिमा १५७ रन बनाएको थियो। जवाफमा भारतले चार विकेट गुमाएर १५८ रनको लक्ष्य १६२ रन बनाएर पुरा गर्‍यो।

च्याम्पियन्स लिगमा लिभरपुलको जित, हारबाट जोगियो बायर्न

च्याम्पियन्स लिगमा लिभरपुलको जित, हारबाट जोगियो बायर्न

लिभरपुलका लागि मोहम्मद सलाह र रोबर्टो फर्मिनोले गोल गरेका थिए। निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ बराबरीमा रोकिए पनि अन्तिम १५ मिनेट बाँकी रहँदा लिभरपुलले दुई गोल गरेको हो।
अनुभव, लगानी र खेलाडीबीचको एकताले च्याम्पियन बनेको मछिन्द्र

अनुभव, लगानी र खेलाडीबीचको एकताले च्याम्पियन बनेको मछिन्द्र

लिग सुरु हुँदै गर्दा मछिन्द्रका सबै खलाडीले कपालमा सेतो रंग पोतेर टिममा एकताको सन्देश दिएका थिए। त्यसमाथि खेलाडीलाई खेलप्रति प्रतिबद्ध बनाउन र खेलाडीबीचको सम्बन्ध सुमधुर बनाउन क्लबले नै खेलाडीलाई सुविधासम्पन्न...
पाँचौं संस्करणको पेप्सी खुला गल्फ शनिबार

पाँचौं संस्करणको पेप्सी खुला गल्फ शनिबार

पाँचौं संकरणको पेप्सी ओपन गल्फ प्रतियोगिता शनिबार गोकर्ण फरेस्ट रिसोर्टमा हुने भएको छ।
मछिन्द्रले जित्यो ए डिभिजन लिगको उपाधि

मछिन्द्रले जित्यो ए डिभिजन लिगको उपाधि

मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ।
ए डिभिजन लिग : मच्छिन्द्रको आँखा उपाधिमा

ए डिभिजन लिग : मच्छिन्द्रको आँखा उपाधिमा

अहिले मछिन्द्र क्लब दास्रो स्थानको मनाङ मर्स्याङ्दीभन्दा छ अंकले अघि छ। आजको खेलमा जित निकालेमा उसले मनाङभन्दा ९ अंक धेरै बनाउने छ। त्यो भनेको तीन खेल बाँकी रहेको मनाङको पनि...
प्रकाशित
बुधबार, फागुन ४, २०७८  ०९:४५

रोनाल्डोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

रोनाल्डोको गोलसँगै युनाइटेडको लगातार छ खेलको गोल खडेरी पनि तोडिएको छ। त्यो गोलसँगै अग्रता बनाएको युनाइटेडले गएराति ब्राइटोनलाई २-० गोलअन्तरले हराएको हो।

प्रकाशित
बुधबार, फागुन ४, २०७८  ०९:१५

सेनाले 'लिस्तीकोट-दुगुनागढी माउन्टेन ट्रेल रेस' गर्दै

नेपाल-तिब्बत लडाइँका क्रममा प्रयोग भएको सिन्धुपाल्चोकस्थित धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवसका उपलक्ष्यमा उक्त दौड प्रतियोगिता गर्न लागिएको हो।

प्रकाशित
बुधबार, फागुन ४, २०७८  ०८:३०

सहिद स्मारक बी डिभिजन लिग फागुन १८ गतेबाट, यस्तो छ खेल तालिका

सहिद स्मारक ‘बी’ डिभिजन लिग फागुन १८ गतेबाट सुरु हुने भएको छ।

प्रकाशित
बुधबार, फागुन ४, २०७८  ०८:२०

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको पाँच गोल

स्पोर्टिङ क्लबको मैदानमा प्रिमियर क्लब म्याचेस्टर सिटीले घरेलु टिमविरुद्ध ५-० को सानदार जित निकालेको छ।

प्रकाशित
बुधबार, फागुन ४, २०७८  ०८:०६

एम्बाप्पेको गोलमा पीएसजी विजयी, मेस्सीको पेनाल्टी मिस

पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड केलियन एम्बाप्पेको एक गोल सहयोगमा मंगलबार राति रियल मड्रिडविरुद्ध पीएसजीले जित निकालेको छ।

प्रकाशित
मंगलबार, फागुन ३, २०७८  २०:३४

विश्वकप छनोट खेल्ने नेपालको अन्तिम टोली घोषणा

आईसीसी पुरुष टी२०विश्‍वकप छनोट खेल्‍ने नेपाली टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक र खेलाडी चयन समिति बीचको परामर्श पछि आईसीसी पुरुष टी२० विश्वकप छनोटका लागि अन्तिम १४ खेलाडी छनोट गरिएको...

प्रकाशित
मंगलबार, फागुन ३, २०७८  १९:२०

कसरी गरियो मैदानमै ढलेका मनिषको उपचार?

मनिषकै केसमा हेर्ने हो भने २१ सेकन्डमा नै मेडिकल स्टाफले गएर सहयोग गरेको छ। मैदानमा पनि चार मेडिकल स्टाफ पुगेका छन्। तर पनि कहीँ कतै पछि परेका छौं कि भनेर...

प्रकाशित
मंगलबार, फागुन ३, २०७८  १८:४१

रेलिगेसनको पेचिलो दबाबबीच रोमाञ्‍चक बराबरी

बराबरीसँगै सात अंक बनाएको बीबीसी १३ औं स्थानमै छन् भने च्यासल तालिकाको पुछारमा यथावत् छ। अहिले पुछारको च्यासलको ६ र फ्रेन्ड्स र बीबीसीको समान ७–७ अंक छ।

प्रकाशित
मंगलबार, फागुन ३, २०७८  १६:३४

स्टार खेलाडीले भरिएको पीएसजी च्याम्पियन्स लिगमा रियल मड्रिडविरुद्ध खेल्दै

युरोपेली क्लबहरुको उच्च वरीयताको अन्तर्राष्ट्रिय क्लब प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम १६ का खेल मंगलबार रातिबाट सुरु हुँदैछन्।

प्रकाशित
मंगलबार, फागुन ३, २०७८  ०८:५४

ए डिभिजन लिगमा आजदेखि ११औं चरणका खेल सुरु हुँदै

यो चरणको पहिलो दिन हुने दुवै खेल दिउँसो १ बजेबाट सुरु हुने छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा रेलिगेसन क्षेत्रका ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित
मंगलबार, फागुन ३, २०७८  ०८:३८

टी-२० वरीयतामा नेपाल १३औं स्थानमा

ओमानमा सोमबार सम्पन्न चारदेशीय टी-२० मा तीन खेलमध्ये एक खेल मात्र जितेको नेपालको वरीयता खस्किएको हो। यसअघि नेपाल १२औं स्थानमा थियो।

प्रकाशित
सोमबार, फागुन २, २०७८  १९:२७

नेपाल १७ रनले आयरल्यान्डसँग पराजित

चारदेशीय सिरिजको अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ। आयरल्यान्डले नेपाललाई १७ रनले पराजित गरेको हो।