आइतबार, मंसिर ७, २०८२

नेपालको खराब सुरुवात : पहिलो ओभरमै दुई खेलाडी आउट

मंगलबार, फागुन १०, २०७८
अल अमरेत मैदानमा १७६ रनको लक्ष्य पाएको नेपालले पहिलो आभरमै आसिफ शेख र लोकेश बमलाई गुमाएको हो।

विश्वकपमा पुग्न नेपाललाई १७६ रनको लक्ष्य

मंगलबार, फागुन १०, २०७८
टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत मंगलबार ओमनको मैदानमा जारी खेलमा यूएईबाट नेपालले १७६ रनको लक्ष्य पाएको छ

यूएईले १२ ओभरमै पूरा गर्‍यो सय रन

मंगलबार, फागुन १०, २०७८
यूएईले ११ ओभर तीन बलमौ १०३ रन बनाएको छ।

खेलको २५ सेकेन्डमा गोल गरेर सुमनले सम्झाए १८ सेकेन्डमा भएको त्यो गोल

खेलको २५ सेकेन्डमा गोल गरेर सुमनले सम्झाए १८ सेकेन्डमा भएको त्यो गोल

दशरथ रंगशालामा मंगलबार दिउँसो सम्पन्न खेल धेरै रोमाञ्चक नभए पनि प्रतिस्पर्धात्मक भने रह्यो। पुलिसले खेलको २५ सेकेन्डमै बनाएको अग्रता एपीएफले ४० औं मिनेटमा तोडेको थियो।
जितेन्द्र मुखियाले लिए पहिलो विकेट

जितेन्द्र मुखियाले लिए पहिलो विकेट

युएईविरुद्ध नेपालका जितेन्द्र मुखियाले पहिलो विकेट लिए। उनले दोस्रो ओभरको चौथो बलमा यूएईका चिराग पुरीलाई आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाए।
युएईसँग टस हारेर बलिङ गर्दै नेपाल

युएईसँग टस हारेर बलिङ गर्दै नेपाल

नेपालले मंगलबार ट्वान्टी–२० विश्वकप छनोटको सेमिफाइनलमा यूएईसँग टस हारेर बलिङको निम्तो पाएको छ। ओमानको मस्कटमा यूएईले टस जितेपछि ब्याटिङ रोजेको हो।
ललितपुर मेयर महिला च्याम्पियनसिपमा पहिलो दिन दुई खेल हुँदै

ललितपुर मेयर महिला च्याम्पियनसिपमा पहिलो दिन दुई खेल हुँदै

ललितपुर महागरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ(क्यान) ले आयोजना गरेको प्रतियोगिता मंगलबारबाट सुरु हुन लागेको हो।
ए डिभिजन लिग : विभागीय डर्बीमा एपीएफ र पुलिस भिड्दै, आर्मीले संकटाको सामना गर्ने

ए डिभिजन लिग : विभागीय डर्बीमा एपीएफ र पुलिस भिड्दै, आर्मीले संकटाको सामना गर्ने

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने विभागीय डर्बीमा नेपाल पुलिस क्लबले एपीएफ क्लबको सामना गर्नेछ।
प्रकाशित
मंगलबार, फागुन १०, २०७८  ०८:०७

विश्वकपमा पुग्न नेपालले यूएईलाई हराउनुपर्ने

यसैकारण नेपाली टिमले हिजो क्यानडाविरुद्ध जित निकालेको केहि समयमै अभ्यास थालेको थियो। नेपाली टिमका मूख्य प्रशिक्षक पुबुदु दाशानायकेले पनि आफ्नो ध्यान आजको खेलमा रहेको बताएका छन्।

प्रकाशित
सोमबार, फागुन ९, २०७८  २१:०५

प्रधानमन्त्री देउवाद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेकामा नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन्।

प्रकाशित
सोमबार, फागुन ९, २०७८  १८:५१

रोयल उपाधि नजिक

रोयल बास्केटबल एकेडेमी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा सोमबार फाइनलमा प्रवेश गरेको छ।

प्रकाशित
सोमबार, फागुन ९, २०७८  १८:२३

समूह विजेता बन्दै नेपाल विश्वकप छनोटको सेमिफाइनलमा

ओमनमा जारी आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटमा क्यानडालाई ८ विकेटले हराएर समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रकाशित
सोमबार, फागुन ९, २०७८  १७:०४

नेपाली बलरसामु टिकेन क्यानडाको ब्याटिङ, १५ ओभरमै अलआउट

ओमनमा जारी आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटमा क्यानडाले नेपाललाई ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रकाशित
सोमबार, फागुन ९, २०७८  १५:५४

नेपालले पायो फिल्डिङको निम्तो

नेपालविरुद्ध मैदानमा उत्रिएको क्यानडाले टस जित्दै पहिले ब्याटिङ रोजेको छ। सोमबार ३:४५ बजेबाट सुरु हुने खेलमा क्यानडाले पहिले ब्याटिङ गर्ने भएपछि नेपालले पहिले फिल्डिङ गर्नुपर्ने भएको हो।

प्रकाशित
सोमबार, फागुन ९, २०७८  १५:३१

च्यासलपछि ब्रिगेड बोइज क्लब पनि रेलिगेसनमा

च्यासल क्लब रेलिगेसनमा परेको अर्को दिन सहिद स्मारक ए डिभिजन लिगबाट रेलिगेसनमा पर्ने अर्को क्लबको पनि टुंगो लागेको छ। सोमबार दिउँसो दशरथ रंगशालामा सम्पन्‍न खेलमा सातादोबाटो युथ क्लबसँग हार बेहोर्दै...

प्रकाशित
सोमबार, फागुन ९, २०७८  १४:१०

'नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२०' प्रतियोगिता हुने

नेपालस्थित पाकिस्तानी दूतावासको आयोजनामा फागुन १८ गतेबाट सातौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ।

प्रकाशित
सोमबार, फागुन ९, २०७८  ०९:०५

औबामियाङको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित

खेलको २३औं, ३८औं र ६३औं मिनेटमा गोल गर्दै औबामियाङले ह्याट्रिक पुरा गरेका थिए। गएको जानावरीमा मात्र बार्सिलोना प्रवेश गरेका उनले क्याटलान क्लबमा उत्कष्ट प्रदर्शन गरिरहेका छन्।

प्रकाशित
आइतबार, फागुन ८, २०७८  २१:२४

लिनिङ पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि अनुमाया र प्रिन्सलाई

नेपाली सेनाकी अनुमाया राई र रिभाईभका प्रिन्स दाहालले लिनिङ ११ औं पुष्पलाल स्मृति र्‍याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि उचाल्न सफल भएका छन्।

प्रकाशित
आइतबार, फागुन ८, २०७८  १६:०९

'ए' डिभिजन लिगमा जावलाखेलको जित

सहिद स्मारक ए डिभिजन लिगको आइतबार सम्पन्न पहिलो खेलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पाविरुद्ध जित निकालेको छ।

प्रकाशित
आइतबार, फागुन ८, २०७८  ०९:०५

ला लिगामा मड्रिड क्लबको उस्ताउस्तै जित

स्पोनिस फुटबल ला लिगामा मड्रिडका दुई क्लब रियल र एट्लेटिकोले उस्तै जित निकालेका छन्। शनिबार राति सम्पन्न खेलमा यी दुई क्लबले उस्तै जित निकालेका हुन्।