आइतबार, मंसिर ७, २०८२

टोरिनोसँग बराबरीमा रोकियो एसी मिलान

आइतबार राति भएको खलमा मिलानले टोरिनोसँग गोल रहित बराबरी खेलेको हो।​
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

काठमाडौं- इटालियन सिरी ए फुटबलमा एसी मिलान बराबरीमा रोकिएको छ। आइतबार राति भएको खलमा मिलानले टोरिनोसँग गोल रहित बराबरी खेलेको हो।​

National life

टोरिनोको घरेलु मैदानमा भएको खेलमा मिलानले बराबरी खेल्दै अंक बाडेको हो। खेलमा दुबै टोलीले बराबरी सट प्रहार गरेका थिए।

टोरिनोले मिलानको पोष्टमा १४ सट प्रहार गर्दा तीन सट अन टाग्रेटमा थिए। मिलानले पनि १४ सट प्रहार गर्दा तीन सट टाग्रेटमा थिए। बराबरीसँगै मिलानले शीर्ष स्थानमा आफूलाई यथावत राखेको छ।

लिगमा ३२ खेल खेलेको मिलान ६८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। पराजित टोरिनो ३१ खेलबाट ३९ अंक जोडेर तालिकाको ११औं स्थानमा रहेको छ। 

प्रकाशित: Apr 11, 2022| 09:05 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।