मंगलबार, कात्तिक १०, २०८३

एनपीएल : चितवन राइनोजको सुखद सुरुवात, पावर प्लेमा ५० रन

 |  मंगलबार, कात्तिक १०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १०, २०८३

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो खेलमा चितवन राइनोजले सुखद सुरुवात गरेको छ।

खेलको सुरुवाती पावर प्लेमा चितवनले ५० रन जोडेको छ।

चितवनका डेविड मेलनले २७ बलमा तीन छक्का र चार चौकाको मद्दतमा ३९ रन जोडेका छन्। त्यस्तै, देव खनालले १० बलमा ८ रन बनाएका छन्।

खेलमा चितवनले अहिलेसम्म विकेट गुमाएको छैन।

प्रकाशित: Oct 27, 2026| 13:07 मंगलबार, कात्तिक १०, २०८३
प्रतिक्रिया दिनुहोस्