मंगलबार, कात्तिक १०, २०८३

जनकपुरले टस जित्यो, कर्णालीले पहिला ब्याटिंग गर्ने

 |  मंगलबार, कात्तिक १०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १०, २०८३

काठमाडौं।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेल कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुदैछ। 

त्रिवि क्रिकेट मैदानमा हुने यस खेलमा जनकपुर बोल्ट्सले टस जितको छ र पहिला बलिङ रोजेको छ। योसँगै कर्णाली याक्सले पहिला ब्याटिंग गर्ने भएको छ।

यसअघि आजै सम्पन्न खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको थियो।
 

प्रकाशित: Oct 27, 2026| 17:01 मंगलबार, कात्तिक १०, २०८३
प्रतिक्रिया दिनुहोस्