मंगलबार, कात्तिक १०, २०८३

विराटनगर किंग्सले टस जित्यो, चितवनले पहिला ब्याटिंग गर्ने

 |  मंगलबार, कात्तिक १०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १०, २०८३

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दोस्रो दिनको पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीचको खेल हुदैछ।

यस खेलमा विराटनगर किंग्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। योसँगै चितवन राइनोजले पहिला ब्याटिंग गर्ने भएको छ।

एनपीएल अन्तर्गत आजै दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमने सामने हुदैछन्।

प्रकाशित: Oct 27, 2026| 12:11 मंगलबार, कात्तिक १०, २०८३
प्रतिक्रिया दिनुहोस्