आइतबार, मंसिर ७, २०८२

फुटसल छनोटमा उज्वेकिस्तानसँग नेपाल पराजित

एएफसी फुटसल एसिया कप छनोटमा नेपाल उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको छ।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– एएफसी फुटसल एसिया कप छनोटमा नेपाल उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको छ। किर्गिस्तानको बिस्केकमा आइतबार भएको खेलमा उज्वेकिस्तानले सजिलै जित निकालेको हो।

शक्तिशाली उज्वेकिस्तानका लागि रोपिभ इख्तियोरले दुई तथा खुस्निद्दीन निसोनोभ, उस्मोनोभ अकबर र एब्बोसले १–१ गोल गरे। नेपालका तर्फबाट मणि लामाले १ गोल गरे।

नेपालले अब आफ्नो खेलमा भोलि सोमबार ताजाकिस्तानको सामना गर्नेछ। नेपाल छनोटको समूह ‘बी’मा रहेको छ। अन्तिम खेलमा भने नेपालले अफगानिस्तानको सामना गर्नेछ।

प्रकाशित: Apr 10, 2022| 12:49 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।