बिहीबार, कात्तिक १२, २०८३

गोकुल बाँस्कोटाको सरकारलाई सुझाव- आईजीपी होइन, तातोपानी नाका चलाऊ

 |  बिहीबार, कात्तिक १२, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १२, २०८३

काठमाडौं- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन्।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बाँस्कोटाले व्यापार र मुख्यमन्त्रीको हैसियत मात्र खोजेर राष्ट्रिय अखण्डता र स्वाधीनतालाई बेवास्ता गर्न नहुने बताएका छन्।

उनले राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि प्रश्न उठाउँदै प्रभाव र दासत्व फरक कुरा भएको टिप्पणी गरेका छन्। बाँस्कोटाले लेखेका छन्, ‘नव झोले र भेडा आई लाग्नै पर्दैन।केवल ब्यापार र मुख्य मन्त्रीको हैसियत चाहिएको हो। तर राष्ट्रिय अखण्डता र स्वाधिनता चहिएको छैन भने हाकाहाकी सिक्किम बन्छु भन। प्रभाव र दासत्व फरक हो। आईजीपी होईन, तातोपानी नाका चलाउ।’

प्रकाशित: Oct 29, 2026| 11:25 बिहीबार, कात्तिक १२, २०८३
प्रतिक्रिया दिनुहोस्