आइतबार, मंसिर ७, २०८२

उज्ज्वेकिस्तानविरुद्ध यस्तो छ नेपालको सुरुवाती सेट

उज्ज्वेकिस्तानविरुद्ध मैदान उत्रन लागेको नेपालको सुरुवाती सेट प्रशिक्षक गौरव बस्नेतले तय गरेका छन्।
 |  आइतबार, चैत २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २७, २०७८

बिस्केक- उज्ज्वेकिस्तानविरुद्ध मैदान उत्रन लागेको नेपालको सुरुवाती सेट प्रशिक्षक गौरव बस्नेतले तय गरेका छन्।

National life

आज नेपालको खेलमा पिभोट आदिल हमिदले कप्तानी गर्नेछन्। त्यस्तै गौरवले गोलकिपरमा अनिष श्रेष्ठलाई स्थान दिएका छन्। विजय श्रेष्ठ, मणि कुमार लामा र सुमित श्रेष्ठ टिममा छन्।

आज किर्गिस्तानको बिस्केकस्थित गाजप्रोम स्पोर्ट्स कम्प्लेक्समा नेपालले उज्ज्वेकिस्तानसँग स्थानीय समयअनुसार ११ बजेबाट खेल्ने छ।



प्रकाशित: Apr 10, 2022| 09:53 आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।