यो प्रतियोगिताको आयोजना पनि विश्वकप छनोटको छायामा पर्ने गरि क्यानले आयोजना गर्यो। नेपाली क्रिेकट टिमले ओमनमा विश्वकप छनोटको खेल खेलिरहेको समयमा क्यानले महिला टिमको घरेलु प्रतियोगिता आयोजना गरेपछि मेयर्स कप...
मंगलबार राति सम्पन्न खेलमा जित निकाल्दै सिटीले पिटरबोर्गलाई २-० गोलले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो। सिटीलाई जित दिलाउन रियाद महरेज र ज्याक ग्रिलिसले गोल गरेका थिए।
नेपालका लागि ७२ खेल खेलेका विराजले गएको वर्ष थ्री नेसन्स कप जित्दै संन्यास लिएका थिए। यता भलिबलकी कप्तान अरुणा साहीले नेपाललाई लगातार दोस्रो पटक सेन्ट्रजल जोन भलिबलको उपाधि दिलाएकी थिइन्।
उनले गएको मंगलबार ३२ खेलाडीबाट २२ खेलाडीलाई छानोट गरेका हुन्। बस्नेतले एएफसी फुटसल एसियन कपका लागि फेब्रुअरी २५ बाट खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका थिए।
अब रसियन क्लब र राष्ट्रिय टिमले फिफा र यूएईफएका अर्को सूचना जारी नभएसम्मका लागि कुनै पनि प्रतियोगिता खेल्न नपाउने भएका छन्। रसियाले युक्रेनमा हमला गरेका कारण उसले प्रतिबन्ध भोग्नु परेको...
ए डिभिजन लिगका लागि सातदोबाटोले अभ्यास सुरु गर्दा अरु क्लबले लिगको विषयमा सोचेकै थिएनन्। 'हामीले लिगभन्दा चार महिना अघि अभ्यास सुरु गर्यौं। त्यो समयमा मैले क्लबलाई रेलिगेसनको चिन्तामा चाहिँ पार्दिनँ...
सिटीको जितमा फिल फोडेनले गोल गरे। उनले खेलको ८२औं मिनेटमा गोल गरेका हुन्। यो जितसँगै सिटीले प्रिमियर लिगको शीर्षस्थानमा ६६ अंक बनाएर छ अंकको अग्रता कायम गरेको छ।
सहिद स्मारक ए डिभिजन लिगको ४३ औं संस्करणमा मछिन्द्र फुटबल क्लबलाई उपाधि दिलाउन छ गोल गरेका फरवार्ड सुनिल बल सर्वोत्कृष्ट खेलाडी बने। उनले सर्वोत्कृष्ट खेलाडी बन्दै तीन लाख पुरस्कार पनि...
सहिद स्मारक ए डिभजन लिगको अन्तिम खेलमा एपीएफलाई २–१ ले हराएपछि अपराजित रहँदै मछिन्द्रले उपाधि रक्षा गर्यो। उपाधि रक्षा गरे पनि पछिल्लो ११ खेलबाट बचाउँदै आएको क्लिन सिट भने रक्षा...
दशरथ रंगशालामा शुक्रबार जित निकालेको भए जावलाखेलले सातौं स्थान भने प्राप्त गर्न सक्थ्यो। त्यो स्थान पाउन उसले सातौं स्थानमा रहेको संकटालाई हराउनुपर्ने हुन्थ्यो।