शेर्पालाई सुरुमा नै अग्रता दिलाउन इटालियन युवा फरवार्ड विकास मेराग्लियाले गोलको योगदान गरेका थिए। खेलको अधिक समय बलमा नियन्त्रण बनाएको हिमालय शेर्पाले खेलको ३१औं मिनेटमा अग्रता बनाएको थियो।
प्रतियोगिताको तेस्रो खेलमा जित निकाल्दै ए डिभिजन क्लब हिमायनल शेर्पा अर्को चरणमा पुग्न चाहन्छ। यता सिमराको क्लब नव जन जागृतिको उद्देश्य पनि त्यहि नै हो।
उक्त क्लवले पहिलो सेमिफाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकालाई तीन विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो भोताङ क्रिकेट टोलीले सानु सिरुवारीलाई ७० रनले हराउँदै फाइनलमा उक्लिएको थियो। प्रतियोगितामा सात टोली सहभागी...
१९ औं एशियन खेलमा नेपालको सहभागिता निर्धारण गर्न गठित हाई परफरमेन्स कमिटिद्वारा शुक्रबार राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापालाई प्रतिवेदन बुझाएको छ।
पहिलो हाफमै रेफ्री प्रज्वल क्षेत्रीको हातबाट पहेँलो कार्ड बेहोरे। पहिलो हाफको सुरुमै गोलको प्रयास गरे पनि एनआटीले गोल गर्न सकेन। र, बीचमा केही समय त दबाब पनि बेहार्यो।
त्यसो त मनाङले दिल्लीको टिमको बारेमा जानकारी थिएन। ‘हामीले गुगलमा खोजेका पनि थियौँ। त्यहाँ अर्कै इन्फरमेसन थियो। एकेडेमी स्टाइलको थियो। यहाँचाहीँ सिनियर खेलाडीहरु आएका छन्,’ खेलपछि पत्रकारसँगको कुराकानीमा मनाङ्का प्रशिक्षक...
मुख्यमन्त्री त्रिलोचन भट्टलाई २१ किलोको माला लगाएर पाँचौ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप सुरु भएको छ। सोरठी नाच पनि प्रस्तुत गरिएको उद्घाटन कार्यक्रममा भट्टले मन्त्रालयबाट र्याली लिएर धनगढी रंगशाला पुगेका थिए।
रुपन्देहीको तिलोत्तमामा ४० लाख रुपैयाँ खर्च गरी स्केट पार्क निर्माण गरिएको छ। स्केट एड नेपाल फाउन्डेसनले तिलोत्तमा नगरपालिका-४ मा स्केट पार्क निर्माण गरेको हो।
दमकमा दुई ठूला प्रतियोगिताको आयोजना गरिएका छन् भने बिर्तामोडमा राष्ट्रियस्तरको गोल्डकप हुँदै छ। त्यसैगरी कमल गाउँपालिकामा भने अध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना गरिएको छ।
राष्ट्रिय टिम र घरेलु महिला क्रिकेटमा शानदार प्रर्दशन दिइरहने नेपाली खेलाडी हुन्, ज्योति पाण्डे। फागुन १६ गते त्रिवि क्रिकेट मैदानमा सम्पन्न ललितपुर मेयर च्याम्पियनसिपमा एपीएफले उपाधि जित्दा सबैभन्दा उत्कृष्ट खेलाडी...