आइतबार, मंसिर ७, २०८२

सुदूरपश्चिम तेक्वान्दो संघको अध्यक्षमा शाही

शनिबार, फागुन २८, २०७८
सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघको अध्यक्षमा सुवास शाही निर्वाचित भएका छन्।

पेलेले ब्राजिल र म्याराडोनाले अर्जेन्टिना चिनाएजस्तै खप्तडले धनगढी चिनाउँछ : मन्त्री आले

शनिबार, फागुन २८, २०७८
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले खप्तड गोल्डकले धनगढीलाई चिनाउने बताएका छन्।

खप्तड गोल्डकपको फाइनल खेल आज

शनिबार, फागुन २८, २०७८
पाँचौँ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल खेल आज हुँदैछ।

एक हजार आठ सय खेलाडीले प्रतिस्पर्धा गर्ने बागमती प्रदेश खेलकुद आजबाट

एक हजार आठ सय खेलाडीले प्रतिस्पर्धा गर्ने बागमती प्रदेश खेलकुद आजबाट

हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता आज (शनिबार) बाट सुरु हुँदै छ।
ला लिगामा कार्डिजविरुद्ध एट्लेटिको मड्रिडको जित

ला लिगामा कार्डिजविरुद्ध एट्लेटिको मड्रिडको जित

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा शनिबार राति एट्लेटिको मड्रिडले जित निकालेको छ।
खेलकुद मन्त्री अथकद्वारा पोखरा रंगशालाको निरीक्षण

खेलकुद मन्त्री अथकद्वारा पोखरा रंगशालाको निरीक्षण

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पोखरा रंगशालाको स्थलगत निरीक्षण गरेका छन्।
साफ यू-१८ खेल्ने महिला टिमको बिदाइ

साफ यू-१८ खेल्ने महिला टिमको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१८ राष्ट्रिय फुटबल टोलीलाई शुक्रबार बिदाइ गरेको छ।
सातदोबाटोलाई हराउँदै आर्मी झापा गोल्डकपको फाइनलमा

सातदोबाटोलाई हराउँदै आर्मी झापा गोल्डकपको फाइनलमा

झापा गोल्डकपको शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सातदोबाटो युवा क्लबविरुद्ध जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ।
प्रकाशित
शुक्रबार, फागुन २७, २०७८  १४:३९

खप्तड गोल्डकपको उपाधि : मनाङलाई मलम, फ्रेन्ड्सलाई स्वर्ण उत्सवको सगुन

खप्तड गोल्डकपको पाँचौं संस्करणको उपाधिका लागि शनिबार मनाङ मर्स्याङ्दी क्लबले फ्रेन्ड्स क्लबको सामना गर्दैछ।

प्रकाशित
शुक्रबार, फागुन २७, २०७८  ०९:३०

खप्तड गोल्डकपमा मछिन्द्रलाई हराउने मृगेन्द्रको सपना अधुरै

‘गोलका राम्रा अवसर सिर्जना भएका थिए। तर हाम्रो अनुभव धेरै थियो नि,’ मिश्रले भने, ‘आज दबाब पनि थियो। नयाँ क्लब हो नि त, जोस हुन्छ। तर हामीले प्रेस्टिजको लागि पनि...

प्रकाशित
शुक्रबार, फागुन २७, २०७८  ०८:००

ईपीएलमा चेल्सीको सहज जित

बिहीबार राति सम्पन्न खेलमा चेल्सीले नर्विच सिटीविरुद्ध ३-१ को सहज जित निकालेको हो।

प्रकाशित
बिहीबार, फागुन २६, २०७८  २३:३०

इन्डो-नेपाल क्रिकेटमा एमसीसी विराटनगर विजयी

इन्डो–नेपाल टी-२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मिल्स क्रिकेट क्लब (एमसीसी) ‘ए’ क्रिकेट क्लब विराटनगर विजयी भई सेमिफाइनलमा पुगेको छ।

प्रकाशित
बिहीबार, फागुन २६, २०७८  २२:००

पारा तेक्‍वान्दो टोलीको बिदाइ

डब्लूटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी हुन एक खेलाडीसहित दुई सदस्यीय नेपाली पारा तेक्‍वान्दो टोलीको बिहीबार बिदाइ गरिएको छ।

प्रकाशित
बिहीबार, फागुन २६, २०७८  २१:४०

बी डिभिजन लिग : बिहीबार दुई खेलमा बराबरी

सहिद स्मारक ‘बी’ डिभिजन लिग २०७८ अन्तर्गत बिहीबार भएको खेलमा श्रीकुमारी क्लब र रानीपोखरी कर्नर टोलीले १–१ गोलको बराबरी खेलेका छन्।

प्रकाशित
बिहीबार, फागुन २६, २०७८  १९:१०

फ्रेन्ड्स क्लब खप्तड गोल्डकपको फाइनल प्रवेश

फ्रेन्ड्स क्लब पाँचौ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

प्रकाशित
बिहीबार, फागुन २६, २०७८  १७:४०

यू १८ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिम घोषणा

यू–१८ महिला साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय महिला खेलाडीको अन्तिम टोली घोषणा भएको छ।

प्रकाशित
बिहीबार, फागुन २६, २०७८  ०७:४७

खप्तड गोल्डकप : दोस्रो सेमिफाइलमा बागमतिलाई फ्रेन्ड्स क्लबको चुनौति

बाई पाएर एक खेल मात्र खेलेको फ्रेन्डे्सले पहिलो खेलमा क्यामरुनी क्लब अभेनीलाई हराएको थियो। अभेनीलाई हराएसँगै फेन्ड्स सिधै सेमिफाइनलमा प्रवेश गरेको हो।

प्रकाशित
बिहीबार, फागुन २६, २०७८  ०७:३०

१७ मिनेटमा बेञ्जेमाको कमब्याक ह्याट्रिकसँगै पीएसजी च्याम्पियन्स लिगबाट बाहिर

च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडले सानदार कमब्याक गर्दै अन्तिम आठमा स्थान पक्का गरेको छ।

प्रकाशित
बुधबार, फागुन २५, २०७८  २१:४०

स्पोर्टस अवार्डमा प्लाजा होटल ग्रुपको प्रायोजन

खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ-पल्सर स्पोर्ट्स अवार्ड २०७७’ दशक अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले प्लाजा होटल ग्रुपसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ।

प्रकाशित
बुधबार, फागुन २५, २०७८  १९:४७

च्याम्पियन्स लिगमा रियल र पीएसजी भिड्दै

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार रातिको खेलमा स्पेनिस लिगलिडर रियल मड्रिडले फ्रेन्च लिग वानको प्रमुख दाबेदार पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ।