आइतबार, मंसिर ७, २०८२

साफ यू १८ महिला च्याम्पियनसिप : भारतसँग नेपालको लज्जास्पद हार

मंगलबार, चैत १, २०७८
भारतको जमशेदपुरमा आजबाट सुरु भएको साफ यू१८ महिला फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेलमै लज्जास्पद हार बेहोरेको छ। प

साफ यू-१८ महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपाल ३ गोलले पछि

मंगलबार, चैत १, २०७८
भारतको जमशेदपुरमा सुरु भएको साफ यू-१८ महिला फुटबल च्याम्पियनसिपमा नेपालले तीन गोलले पछि परेको छ।

मायोर्काविरुद्धको जितले रियललाई १० अंकको अग्रता

मंगलबार, चैत १, २०७८
सोमबार रातिको खेलमा रियलले मायोर्कालाई ३-० गोलले हराउँदै शीर्षस्थानमा ठूलो अग्रता बनाएको हो।

यू-१८ महिला साफ च्याम्पियनसिप, आज नेपाल र भारत भिड्दै

यू-१८ महिला साफ च्याम्पियनसिप, आज नेपाल र भारत भिड्दै

प्रतियोगिता खेल्नका लागि नेपाली टिम शनिबार भारत प्रस्थान गरेको थियो। प्रतियोगिताको पहिलो खेल आज राति सवा ७ बजे सुरु हुनेछ। आज नेपाल आयोजक भारतलाई हराउँदै प्रतियोगिताको सुखद् सुरुआत गर्न चहान्छ।
क्रिस्टलसँगको बराबरीपछि सिल्वा भन्छन् : हामी लिभरपुलभन्दा अगाडि नै छौं

क्रिस्टलसँगको बराबरीपछि सिल्वा भन्छन् : हामी लिभरपुलभन्दा अगाडि नै छौं

क्रिस्टल प्यालेसको घरेलु मैदानमा सेलहुस्ट पार्क रंगशालामा सम्पन्न खेलमा दुवै टिमले गोल गर्न नसकेपछि दुवै टिमले बराबरी वापत् १-१ अंकसमेत बाँडेका हुन्।
महामारीबाट तंग्रिएको खेलकुदले गति लिँदै, चैतमा डेढ दर्जन राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगिता

महामारीबाट तंग्रिएको खेलकुदले गति लिँदै, चैतमा डेढ दर्जन राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगिता

सरकारले लगाएका प्रतिबन्धहरु फुकुवा भएपछि घरेलु तथा अन्तर्राष्ट्रिय खेल गतिविधि बढ्न थालेका छन्। लामो समय खेल्न नपाएर घरमै थन्किएका खेलाडीको व्यस्तता बढेको छ।
चैत ९ देखि राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता, ६ विधामा हुँदै स्पर्धा

चैत ९ देखि राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता, ६ विधामा हुँदै स्पर्धा

प्रतियोगितामा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी/प्रहरी/एपीएफ)बाट करिब २ सय खेलाडीको सहभागी हुने आयोजक ब्याडमिन्टन संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
एसिया रिजन तेक्वान्दोमा सिर्जनालाई रजत

एसिया रिजन तेक्वान्दोमा सिर्जनालाई रजत

प्रशिक्षक लामाका अनुसार नेपाल ‘फेयर प्ले अवार्ड’ पनि जित्न सफल भयो। नेपालबाट एक्लो सहभागी खेलाडी सिर्जनाले क्वाटरफाइनलमा आयोजक राष्ट्र इरानकी सहर घन्बरी कोमिसानीलाई ५–३ ले पारजित गर्दै सेमिफाइनल यात्रा तय...
प्रकाशित
सोमबार, फागुन ३०, २०७८  १८:३२

झापा गोल्डकपको उपाधि चौथो पटक आर्मीलाई

विभागीय टिम त्रिभुवन आर्मी क्लबले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको छ।

प्रकाशित
सोमबार, फागुन ३०, २०७८  १६:२०

गोकर्णमा गल्फरको स्पर्धा शनिबार, विजेतालाई ह्युन्डाई गाडी

गोकर्ण गल्फ रिसोर्टमा आगामी शनिबार ओपन गल्फ प्रतियोगिता हुने भएको छ। आयोजक गोकर्ण गल्फले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा १३० जनाभन्दा बढी गल्फरले प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ।

प्रकाशित
सोमबार, फागुन ३०, २०७८  १०:३४

झापा गोल्डकपको फाइनल : चार पटक उपविजेता बनेको झापाको उपाधि दाउ

यसअघि पनि तिनपटक सँगै फाइनल पुगेका आर्मी र झापा ११ फाइनलमा पुगेका छन्।

प्रकाशित
सोमबार, फागुन ३०, २०७८  ०९:४०

लेस्टर सिटीविरुद्ध आर्सनलको जित

आर्सनलको इमिरेट मैदानमा सम्पन्न खेलमा उसले लेस्टर सिटीमाथि २-० को जित निकालेको हो। आर्सनलको जितमा थोमस पार्टले र अलेक्जेन्डङले गोल गरे।

प्रकाशित
सोमबार, फागुन ३०, २०७८  ०८:४१

युक्रेनका एन्ड्रीले गोल गर्दै एस्टन भिल्लालाई हराएपछि देशलाई सम्झिएर बने भावुक

युक्रेन र रसियाको युद्ध सुरु भएपछि उनी पहिलो पटक वेस्ट ह्यामको टिममा परेका थिए। ३२ वर्षीय यर्मोलेन्कोले खेलको ७०औं मिनेटमा भिल्लाविरुद्ध अग्रता दिलाएका हुन्।

प्रकाशित
सोमबार, फागुन ३०, २०७८  ०८:१०

बार्सिलोनाको जितलाई निरन्तरता दिन टोरेस र औबामियाङको गोल

बार्सिलोनाको क्याम्प नोउ रंगशालामा सम्पन्न खेलबा बार्सिलोनाले पाहुना टोली ओसासुनाविरुद्ध ४-० को सानदार जित निकालेको हो।

प्रकाशित
सोमबार, फागुन ३०, २०७८  ०७:३५

बोर्डेअक्समाथि पीएसजीको सहज जित

घरेलु मैदानमा भएको खेलमा पीएसजीले ओर्डेअक्समाथि ३-० ले जित निकालेको हो।

प्रकाशित
आइतबार, फागुन २९, २०७८  ०८:३२

ब्राइटनमाथि लिभरपुलको जित

ब्राइटनलाई २-० ले हराउँदै लिभरपुलले लगातार आठौँ जित निकालेको हो। लिभरपुलको जितका लागि लुइस डियाज र मोहम्मद सालाहले गोल गरे।

प्रकाशित
आइतबार, फागुन २९, २०७८  ०७:५५

लेवान्डोस्की गोलमा बायर्नको बराबरी

शनिबार राति होफेनहाइमको मैदानमा भएको खेलमा बायर्नले घरेलु टिमसँग १-१ को बराबरी खेलेको हो।

प्रकाशित
आइतबार, फागुन २९, २०७८  ०७:३७

रोनाल्डोको शानदार ह्याट्रिकमा युनाइटेड विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई ३-२ ले पराजित गरेको छ।

प्रकाशित
शनिबार, फागुन २८, २०७८  २१:४४

सुदूरपश्चिममा मनाङको 'दबदबा' : पाँच संस्करणमा दुई उपाधि

इन्ज्युरी समयमा मनाङका ओलावाले अफिजले गोल गरेपछि मनाङले ३-१ को जित दर्ता गर्‍यो।

प्रकाशित
शनिबार, फागुन २८, २०७८  १८:५२

खप्तड गोल्डकपको उपाधि मनाङलाई

मनाङले उपाधिसहित २१ लाख नगद पुरस्कार जितेको छ भने उपविजेता बन्दै फ्रेन्ड्सले ११ लाख जितेको छ।