आइतबार, मंसिर ७, २०८२

धोनीको कप्तानीमा चेन्नई विजयी

प्रदर्शन राम्रो नभएको भन्दै आलोचना भएपछि जडेजाले कप्तानबाट राजिनामा दिएका थिए। यसपछि धोनीको पुनरागमन भएको हो।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं- चेन्नई सुपर किंग्सका पूर्वकप्तान एमएस धोनी पुनः कप्तानीमा फर्किएका छन्। सिजन सुरुमा रवीन्द्र जडेजालाई कप्तानको जिम्मेवारी दिइएको भएपछि धोनीलाई पुन: कप्तानीमा फर्काइएको हो। 

National life

प्रदर्शन राम्रो नभएको भन्दै आलोचना भएपछि जडेजाले कप्तानबाट राजिनामा दिएका थिए। यसपछि धोनीको पुनरागमन भएको हो। 

जडेजाको कप्तानीमा चेन्नईले एक खेलमा मात्र जित निकालेको थियो। खराब लयमा रहेको चेन्नईलाई धोनीले सम्हालेपछि आइतबार रातीको खेलमा हैदरावादलाई १३ रनले पराजित गरेको छ।

 धोनि आइपिएलमा सबैभन्दा धेरै खेल जित्ने खेलाडी समेत हुन्। आफ्नो कप्तानीमा धोनीलेले आइपिएलका ४ संस्करणको उपाधि टिमलाई दिलाएका छन्। 

प्रकाशित: May 02, 2022| 13:50 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।