आइतबार, मंसिर ७, २०८२

बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्‌डी प्रतियोगितामा नेपालको जित

आइतबार, चैत ६, २०७८
नेपालले इन्डोनेसियालाई ४७-१८ ले पराजित गरेको अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले जानकारी दिएका छन्।

'थाइल्यान्डलाई जित्नेछौं, मच्छिन्द्रका खेलाडी छैनन् भनेर रुनेवाला छैन'

आइतबार, चैत ६, २०७८
'एक हप्ताको अभ्यास भए पनि टिमको तयारी राम्रो छ। सबैभन्दा महत्वपूर्ण कुरा थाइल्यान्ड नेपालभन्दा धेरै बलियो टिम हो। उसको स्तर जोर्डन र कुवेतसँग बराबरीको छ,’ प्रशिक्षक अल्मुताइरीले भने।

लेवान्डोस्कीको दोहोरो गोलमा बायर्नलाई सात अंकको अग्रता

आइतबार, चैत ६, २०७८
जर्मन बुन्डेसलिगामा बायर्नले युनियन बर्लिनविरुद्ध ४-० को जित निकालेको छ। बायर्नको घरेलु मैदानमा सम्पन्न खेलमा उसले युनियन बर्लिनविरुद्ध सानदार जित निकालेको हो।

लुकाकूको गोलसँगै चेल्सी एफए कपको सेमिफाइनलमा

लुकाकूको गोलसँगै चेल्सी एफए कपको सेमिफाइनलमा

मिडल्सबर्गलाई २-० ले हराउँदै प्रिमियर क्लब चेल्सी इएफएल एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति सम्पन्न एफए कपको पहिलो क्वार्टरफाइनल खेलमा जित निकाल्दै चेल्सी सेमिफाइनलमा प्रवेश गरेको हो।
खेलाडीको जीवनीमा आधारित फिल्म 'एञ्जिला'को घोषणा

खेलाडीको जीवनीमा आधारित फिल्म 'एञ्जिला'को घोषणा

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले कला, संस्कृति, साहित्य र खेलकुद राष्ट्रको पहिचानसँग जोडिने विषय भएको बताएका छन्।
नेपाल युएईसँग ४८ रनले पराजित

नेपाल युएईसँग ४८ रनले पराजित

आईसीसी विश्वकप लिग २ अन्तर्गत शुक्रबारको खेलमा यूएईले नेपालविरुद्ध जित निकालेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा नेपालले ४८ रनको हार व्यहोरेको हो।
नेपालका दुवै ओपनर आउट

नेपालका दुवै ओपनर आउट

यूएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालका दुवै ओपनर आउट भएका छन्।
कसिलो र घातक बलिङ गरेको नेपालले पायो प्रतिस्पर्धात्मक लक्ष्य

कसिलो र घातक बलिङ गरेको नेपालले पायो प्रतिस्पर्धात्मक लक्ष्य

आईसीसी विश्वकप लिग २ अन्तर्गत आज यूएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपाल र यूएई भिड्दैछन्।
प्रकाशित
शुक्रबार, चैत ४, २०७८  १२:०२

नेपालले लियो युएईको दुई विकेट

पहिलो खेलमा पपुवा न्यु गिनी(पीएनजी) विरुद्ध जित निकालेको टिमले दोस्रो खेलमा यूएईको सामना गरिरहेको छ।

प्रकाशित
शुक्रबार, चैत ४, २०७८  ११:०८

नेपालविरुद्ध यूएईले रोज्यो ब्याटिङ

आईसीसी विश्वकप लिग २ अन्तर्गत आज यूएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपालले यूएईको सामना गर्दैछ।

प्रकाशित
शुक्रबार, चैत ४, २०७८  ०६:२५

साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार

जमशेदपुरको जेआरडी टाटा स्पोर्ट्स कम्प्लेक्समा बिहीबार भएको साफ यू-१८ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ४-२ ले पराजित भएको छ।

प्रकाशित
बिहीबार, चैत ३, २०७८  १९:१०

पिपल्स च्वाइसमा पर्न दौडिरहेका ५ 'स्टार'को खेलग्राफ

कुशल भुर्तेल, सन्तोषी श्रेष्ठ, प्रिन्स दहाल, एन्जिला तुम्बाप्पो सुब्बा र एलिना महर्जन आ-आफ्नो विधाका स्टार खेलाडी हुन्। तिनै स्टार खेलाडी अहिले एनएसजेएफ स्पोर्टस् अवार्डको दौडमा छन्।

प्रकाशित
बिहीबार, चैत ३, २०७८  ११:४५

साफ यू-१८ मा नेपालले बंगलादेशको सामना गर्दै

भारतको जमशेदपुरमा जारी साफ यू १८ महिला साफ च्याम्पियनसिपमा आज नेपालले बंगलादेशको सामना गर्दैछ।

प्रकाशित
बुधबार, चैत २, २०७८  १९:०५

छ खेलाडी सम्मिलित तेक्वान्दो टोली बेल्जियम जाने

बेल्जियन ओपन जी-२ तेक्वान्दोमा प्रतियोगितामा सहभागी हुन ६ पुरुष खेलाडीसहित १० सदस्यीय नेपाली तेक्वान्दो टोली बिहीबार बेल्जियमको लोमेल प्रस्थान गर्ने भएको छ।

प्रकाशित
बुधबार, चैत २, २०७८  १८:४३

रोहित र आरिफको कीर्तिमानी साझेदारीले दिलायो नेपाललाई जित

यूएईमा मंगलबारबाट सुरु भएको आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध २ विकेटको जित निकालेको छ।

प्रकाशित
बुधबार, चैत २, २०७८  १७:३२

त्रिकोणात्मक शृंखलामा रोहित पौडेलको अर्धशतक

नेपाली ब्याट्सम्यान रोहित पौडेलले जारी आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक शृंखलामा अर्धशतक बनाएका छन्।

प्रकाशित
बुधबार, चैत २, २०७८  १५:४०

नेपालको कमजोर सुरुआतः कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल आउट

पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालका दुई परपर्दा ब्याट्समेन आउट भएका छन्।

प्रकाशित
बुधबार, चैत २, २०७८  १५:१४

पीएनजीले नेपाललाई दियो २०५ रनको लक्ष्य

यूएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत आज जारी खेलमा नेपालले २०५ रनको लक्ष्य पाएको छ।

प्रकाशित
बुधबार, चैत २, २०७८  ०८:३०

एट्लेटिकोसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरियो युनाइटेड

युरोपेली शीर्ष श्रेणीको क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा एट्लेटिको मड्रिडसँगस पराजित भएसँगै म्यानचेस्टर युनाइटेड बाहिरिएको छ।

प्रकाशित
बुधबार, चैत २, २०७८  ०८:२०

लिग २ मा नेपालले पीएनजीसँग भिड्दा एकदिवसीयमा सन्दीपको पहिलो कप्तानी

नेपालले आज आईसीसी विश्वकप लिग २ अन्तर्गतको तेस्रो त्रिकोणात्मक शृखंला खेल्दैछ। युनाइटेड अरब इमिरेट्स (यूएई) मा हुने एक दिवसीय सिरिजमा नेपालले पपुवा न्यु गिनी(पीएनजी) को सामना गर्नलागेको हो।