आइतबार, मंसिर ७, २०८२

लेस्टरलाई हराउँदै रोमा फाइनल्मा

इंग्लिस क्लब लेस्टर सिटीलाई पराजित गर्दै इटालियन क्लब रोमा युरोपा कन्फ्रेन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं- इंग्लिस क्लब लेस्टर सिटीलाई पराजित गर्दै इटालियन क्लब रोमा युरोपा कन्फ्रेन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

National life

घरेलु मैदानमा आज राति भएको सेमिफाइनलको दोस्रो लेगमा १-० को जित निकाल्दै समग्रमा २-१ को जितसहित रोमा फाइनलमा प्रवेश गरेको हो।

घरेलु टोलीको जितमा पहिलो हाफ्मा अब्राहमले गरेको गोल नै निर्णायक बन्यो।

फाइनल खेल २५ मेको रातिमा हुनेछ। युइएफएले कन्फ्रेन्स लिग पहिलोपटक आयोजना गरेको हो।

प्रकाशित: May 06, 2022| 09:08 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।