आइतबार, मंसिर ७, २०८२

थाइल्यान्डसँग नेपाल दुई गोलले पराजित

बिहीबार, चैत १०, २०७८
थाइल्यान्डको चोनबुरमा भर्खरै सम्पन्न नेपाल र थाइल्यान्डबीचको फुटबले खेलमा नेपालले हार बेहोरेको छ। बिहीबारको मैत्रीपूर्ण खेलमा नेपाले २-० को हारको सामना गरेको हो।

एक करोड ४२ लाख खर्च हुने एकदिवसीय सिरिजको राइट १ करोड २० लाखमा बिक्री

बिहीबार, चैत १०, २०७८
नेपाल र पपुवा न्युगिनीले खेल्ने ओडीआई सिरिजको तयारी पूरा भएको छ। शुक्रबारबाट कीर्तिपुरको क्रिकेट मैदानमा हुने नेपाल पपुवा न्युगिनी क्रिकेट सिरिजको तयारी पूरा भएको नेपाल क्रिकेट संघ क्यानले बताएको छ।

राष्ट्रिय महिला फुटबल लिग आजबाट

बिहीबार, चैत १०, २०७८
राष्ट्रिय महिला फुटबल लिग आजबाट चितवनमा सुरु हुँदैछ।

वैशाखी टेकेर खेल हेर्नुपरेको पीडा भुलेर यसरी कमब्याक गर्दैछिन् सावित्रा

वैशाखी टेकेर खेल हेर्नुपरेको पीडा भुलेर यसरी कमब्याक गर्दैछिन् सावित्रा

‘मैले दशक अवार्ड पाएको छु। यसले पनि खेल्नका लागि मलाई प्रोत्साहन दिन्छ नै। अझै धेरै गर्न बाँकी नै छ। खेल करिअर धेरै बाँकी छ। त्यसमा अझै माथि पुग्नु छ,’ सावित्राले...
नेपालले आज थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै

नेपालले आज थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै

नेपाल अहिले वरियताको १६७औं स्थानमा छ। त्यसैले थाइल्यान्डलाई जितेर वा बराबरी गरेर नेपाल आफ्नो वरियतामा सुधार गर्न चाहन्छ।
यू-१८ साफ च्याम्पियनसिपका चारै खेलमा नेपाल पराजित

यू-१८ साफ च्याम्पियनसिपका चारै खेलमा नेपाल पराजित

यू-१८ साफ च्याम्पियनसिपको अन्तिम खेलमा पनि नेपाली महिला टिम पराजित भएको छ। भारतको जमशेदपुरमा भर्खरै सम्पन्न खेलमा भएको नेपालको अन्तिम खेलमा नेपाल पराजित भएको हो।
ओपन गल्फ प्रतियोगिता चैत ११ मा

ओपन गल्फ प्रतियोगिता चैत ११ मा

चैत ११ र १२ गते शनिबार त्रिभुवन विमानस्थलसँगै रहेको रोयल नेपाल गल्फ कोर्समा ओपन गल्फ प्रतियोगिता हुने भएको छ।
विश्वकपमा पाएको पोग्बाको मेडल चोरी

विश्वकपमा पाएको पोग्बाको मेडल चोरी

पोग्बाले चोरहरुले आफ्नो घर फोरेर चोरी गरेको बताएका छन्। पोग्बाको टिमले च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडको सामना गरिरहेका बेलामा उनको घरमा चोरी भएको थियो।
प्रकाशित
बुधबार, चैत ९, २०७८  ०८:४०

प्रथम बागमती प्रदेश खेलकुदमा शेखर र स्वागता पहिलो

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुरुषतर्फ शेखरले निर्धारित दूरी २३.६१ सेकेन्डमा पूरा गरे। मकवानपुरका सन्देश राई दोश्रो तथा सिन्धुलीका कर्णवीर अधिकारी तेश्रो भए।

प्रकाशित
बुधबार, चैत ९, २०७८  ०८:१०

यू-१८ महिला साफमा नेपालले आज बंगलादेशको सामना गर्दै

भारतको जमशेदपुरमा आयोजना भएको यू १८ महिला साफमा नेपालले अन्तिम खेल बंगलादेशसँग खेल्न लागेको हो।

प्रकाशित
मंगलबार, चैत ८, २०७८  १७:५६

पुरुषतर्फ पारस खड्का दशककै उत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का पछिल्लो दशकको उत्कृष्ट खेलाडी घोषित भएका छन्।

प्रकाशित
मंगलबार, चैत ८, २०७८  १७:५०

पपुवा न्युगिनीलाई हरायो नेपालले

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल सात विकेटले विजयी भएको छ।

प्रकाशित
मंगलबार, चैत ८, २०७८  १७:३८

सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी

सावित्रा भण्डारी यो दशककै उत्कृष्ट खेलाडी बनेकी छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले भण्डारीलाई यो अवार्डबाट सम्मानित गरेको हो।

प्रकाशित
मंगलबार, चैत ८, २०७८  १७:३१

शरदचन्द्र शाहलाई मरणोपरान्त एनएसजेएफ स्पोर्टस लाइफटाइम एचिभमेन्ट अवार्ड

राखेपका पूर्व सदस्यसचिव शरदचन्द्र शाह मरणोपरान्त लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्।

प्रकाशित
मंगलबार, चैत ८, २०७८  १७:१०

एनएसजेएफ स्पोर्टस पिपल्स च्वाइस अवार्ड एलिनालाई

टेबल टेनिसकी खेलाडी एलिना महर्जन एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्डबाट सम्मानित भएकी छन्।

प्रकाशित
मंगलबार, चैत ८, २०७८  १६:५६

एसियन स्पोर्टस जर्नालिस्टको अवार्ड सद्दामलाई

कुवेतका खेलकुद पत्रकार सद्दामले एसियन खेलकुद पत्रकार अवार्डको सम्मान पाएका छन्।

प्रकाशित
मंगलबार, चैत ८, २०७८  १६:३५

स्पेसल स्पोर्टस अवार्ड अजय राणालाई

डाक्टर अजय राणाले एनएसजेएफ स्पोर्टस अवार्डमा स्पेसल विधाको अवार्ड जितेका छन्। खेलाडीको उपचारमा संलग्न रहेका अजयले यो वर्ष स्पेसल अवार्ड हात परेका हुन्।

प्रकाशित
मंगलबार, चैत ८, २०७८  १६:१२

दशककै उत्कृष्ट प्रशिक्षकको अवार्ड जगत टमाटालाई

दशककै उत्कृष्ट प्रशिक्षक बनेका छन् क्रिकेट प्रशिक्षक जगत टमाटा। नेपाल खेलकुद पत्रकार मञ्चले उनलाई यो अवार्र्डबाट सम्मानित गरेको हो।

प्रकाशित
मंगलबार, चैत ८, २०७८  १६:०७

एनएसजेएफ स्पोर्टस अवार्डमा पारा एथलिटको उपाधि सरिता थुलुङलाई

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने स्पोर्टस अवार्डमा पारा एथलिट अवार्डबाट सरिता थुलुङ सम्मनित भएका छन्।

प्रकाशित
मंगलबार, चैत ८, २०७८  १५:४३

'टिम अफ द इयर' बन्यो नेपाली फुटबल टोली

नेपाली राष्ट्रिय फुटबल टिम टिम अफ द इयर बनेको छ। गत वर्षको थ्री नेसन्स कप जितेको नेपाली फुटबल टिम नेपाल खेलकुद पत्रकार मञ्चले दिने अवार्डबाट सम्मानित भएको हो।