आइतबार, मंसिर ७, २०८२

अफ्रिकाबाट विश्वकपमा पुग्ने यी हुन् पाँच देश

बुधबार, चैत १६, २०७८
अब मोरोक्को, ट्युनिसिया, क्यामरुन घाना र सेनेगलले आउँदो नोभेम्बरमा हुने विश्वकप खेल्ने भएका छन्। इतिहासमै पहिलो पटक विश्वकप नेभेम्बरमा हुन लागेको हो।

इजिप्टलाई हराउँदै सेनेगलले बनायो विश्वकपमा स्थान

बुधबार, चैत १६, २०७८
त्यो समयमा इजिप्टका हाम्दी फाथीले आफ्नै पोस्टमा गोल गरेपछि सेनेगलले दोस्रो लेगको खेलमा अग्रता बनाएको थियो। तर त्यसपछि दुवै टिमले गोल गर्न सकेनन्।

आईपीएलमा हैदराबादविरुद्ध राजस्थानको सानदार जित

बुधबार, चैत १६, २०७८
१११ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा सात विकेटगुमाउँदै १४९ रन मात्र बनाउन सकेपछि राजस्थानले ६१ रनको जित निकालेको हो।

स्विडेनलाई हराउँदै पोल्यान्ड विश्वकपमा छनोट

स्विडेनलाई हराउँदै पोल्यान्ड विश्वकपमा छनोट

पोल्यान्डले विश्वकपमा स्थान बाउनका लागि प्लेअफको फाइनल खेलमा स्विडेनलाई २-० गोलले हराएको हो।
पोर्चुगललाई विश्वकपमा पुर्‍याउन ब्रुनो फर्नान्डेसको दुई गोल

पोर्चुगललाई विश्वकपमा पुर्‍याउन ब्रुनो फर्नान्डेसको दुई गोल

मंगलबार राति पोर्चुगलको पोर्टोमा आयोजना भएको प्लेअफको फाइनल खेलमा नर्थ म्यासेडोनियाँविरुद्ध जित निकाल्दै पोर्चुगलले विश्वकपमा स्थान बनाएको हो।
परीक्षामा रोनाल्डोः म्यासेडोनियासँग खेल्नुअघि समर्थकलाई भने– विपक्षीलाई तर्साउन रंगशालामा आफैं राष्ट्रगान गाउनु

परीक्षामा रोनाल्डोः म्यासेडोनियासँग खेल्नुअघि समर्थकलाई भने– विपक्षीलाई तर्साउन रंगशालामा आफैं राष्ट्रगान गाउनु

कतार विश्वकप २०२२ को युरोपेली छनोटअन्तर्गत प्लेअफ फाइनलमा आज राति पोर्चुगलले नर्थ म्यासेडोनियाको सामना गर्दैछ।
त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीलाई मलेसियाले ८ रनले हरायो

त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीलाई मलेसियाले ८ रनले हरायो

कीर्तिपुरको टियू मैदानमा जारी त्रिदेशीय टी २० सिरिजअन्तर्गत आजको खेलमा टस जितेर ब्याटिङ राजेको मलेसियाले ८ रनको जित निकालेको छ।
एन्फा अध्यक्षका लागि उम्मेदवारी मनोनयन शुल्क १५ हजार

एन्फा अध्यक्षका लागि उम्मेदवारी मनोनयन शुल्क १५ हजार

अखिल नेपाल फुटबल संघ (एन्फा)को २० औं साधारणसभाले आगामी १५ जेठमा हुने निर्वाचनको लागि उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ। आज सानेपामा सम्पन्न साधारणसभाले शुल्क निर्धारण गरेको हो।
प्रकाशित
मंगलबार, चैत १५, २०७८  १५:४२

विश्वकै साहसिक गल्फ कोर्समा हुने वेस्टर्न ओपन बुधबारबाट

सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गतको पाँचौं प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन चैत १६ देखि १७ गतेसम्म हिमालयन गल्फ कोर्समा आयोजना भएको छ।

प्रकाशित
मंगलबार, चैत १५, २०७८  १४:१७

मलेसियाले पीएनजीलाई दियो १८१ रनको लक्ष्य

कीर्तिपुरको टियू मैदानमा जारी त्रिदेशीय टी २० सिरिजअन्तर्गत आजको खेलमा टस जितेर ब्याटिङ राजेको मलेसियाले १८१ रनको लक्ष्य दिएको छ।

प्रकाशित
मंगलबार, चैत १५, २०७८  ११:५०

एन्फाको निर्वाचन केन्द्रित साधारणसभा सुरु

साधारण सभाको उद्घाटन सत्रमा बोल्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले पछिल्ला चार वर्षमा गरेका कामको चर्चा गरेका छन्।

प्रकाशित
मंगलबार, चैत १५, २०७८  ०९:४७

आईपीएलमा गुजरातको डेब्यु जित, पहिलो खेलमै लखनउ पराजित

यी दुई क्लबबीच भएको पहिलो खेलमा गुजरातले लखनउलाई पाँच विकेटले हराएको छ। पहिले ब्याटिङमा आएको लखनउले पुरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १५८ रन बनाएको थियो।

प्रकाशित
सोमबार, चैत १४, २०७८  १७:५२

पीएनजीलाई जितेपछि हौसिएका सन्दीपले भने– नेपालको बलियो टिम मैदान फर्किएको छ

कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीलाई १५ रनले हराएपछि सन्दीपले नेपालको बलियो टिम मैदान फर्किएको र सिरिज जित्ने लक्ष्य राखेको बताएका छन्।

प्रकाशित
सोमबार, चैत १४, २०७८  १६:०९

टी २० त्रिदेशीय सिरिजको उद्घाटन खेलमा नेपाल विजयी

१८४ रनको लक्ष्य पाएको पपुवा न्युगिनीलाई १६८ रनमा रोक्दै नेपालले टी २० त्रिदेशीय सिरिजको उद्घाटन खेमला १५ रनको जित निकालेको छ।

प्रकाशित
सोमबार, चैत १४, २०७८  १४:१३

सम्हालिन नसकेको नेपाली टिमले पीएनजीलाई दियो प्रतिस्पर्धात्मक लक्ष्य

नेपालले पाहुना टिम पपुवा न्युगिनीलाई १८४ रनको लक्ष्य प्रस्तुत गर्दा आशिफ शेखले नेपालका लागि सर्वाधिक रन बनाएका छन्।

प्रकाशित
सोमबार, चैत १४, २०७८  ११:४४

त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टी-२० क्रिकेट टिममा रोहित थपिए

नेपाली राष्ट्रिय टिमका मूख्य प्रशिक्षक पुबुदु दाशानायकले रोहितलाई सोमबार टिममा बोलाएको नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ।

प्रकाशित
सोमबार, चैत १४, २०७८  १०:३०

राष्ट्रिय कराते प्रतियोगिता चैत १५ देखि

सात प्रदेश र तिन वटा बिभागिय टिम गरी १० टिम को सहभागीता रहेको प्रतियोगिता चौत १५ मा हुने आयोजकले जानकारी दिएको हो।

प्रकाशित
सोमबार, चैत १४, २०७८  १०:००

नेपाल-पीएनजी-मलेसिया सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज आजबाट

यसअघि नेपाली टिमले पीएनजीसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो। त्यो सिरिजमा पीएनजीले क्लिन स्विप गरेको थियो। त्यससँगै उसले सिरिजको उपाधि जितेको हो।

प्रकाशित
सोमबार, चैत १४, २०७८  ०८:४०

क्यानडाले ३६ वर्षपछि विश्वकप खेल्दै, अमेरिका र मेक्सिको छनोटको नजिकमा

क्यानडाले आइतबार रातिको खेलमा जमैकाविरुद्ध सानदार जिता निकालेपछि उसले विश्वकपमा स्थान बनाएको हो। क्यानडाको मैदानमा भएको खेलमा उसले जमैकाविरुद्ध ४-० को जित निकालेको हो।

प्रकाशित
सोमबार, चैत १४, २०७८  ०८:३०

आइपिएलमा बैंगलोरविरुद्ध पन्जाब किंग्सको जित

आइतबार राति सम्पन्न खेलमा बैंगलोरविरुद्ध पञ्जाबले पाँच विकेटको जित निकालेको हो।