आइतबार, मंसिर ७, २०८२

तीन टिम छनोट हुन बाँकी रहँदै विश्वकपको ड्र आज हुँदै

शुक्रबार, चैत १८, २०७८
आउँदो नोभेम्बर र डिसेम्बरमा कतारमा हुने फिफा विश्वकपको ड्र शुक्रबार हुँदैछ। विश्वकपमा युरोपबाट १३ टिमको सहभागिता रहनेमा १२ टिमको मात्र टुंगो लागेको छ। अब वेल्स, स्कटल्यान्ड र युक्रेनले प्ले अफका...

७ देशका ६३ खेलाडी सहभागी बन्‍ने एसिया कप ट्रायथलन शनिबार

शुक्रबार, चैत १८, २०७८
नेपाल ट्रायथलन संघको आयोजनामा एशिया ट्रायथलन कप तथा दक्षिण एशिया च्यामिपयनसिप शनिबार पोखराको फेवातालमा हुने भएको छ। त्यसका लागि सम्पूर्ण तयारी भएको संघले जनाएको छ।

२७ सय मिटरको उचाईमा 'ट्राई एडभेन्चर' प्रतियोगिता गर्दै सेना

शुक्रबार, चैत १८, २०७८
नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रले शुक्रबार पत्रकार सम्मेल गरी कार्यक्रमबारे जानकारी दिएको हो।

मलेसियाविरुद्ध पीएनजी ८ विकेटले विजयी

मलेसियाविरुद्ध पीएनजी ८ विकेटले विजयी

कीर्तिपुर मैदानमा जारी त्रिदेशीय टी–२० सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले मलेसियालाई ८ विकेटले हराएको छ।
मलेसियाले पीएनजीलाई दियो १९७ रनको लक्ष्य

मलेसियाले पीएनजीलाई दियो १९७ रनको लक्ष्य

टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले पुरा ओभर खेल्दै छ विकेट गुमाएर १९६ रन बनाउँदै १९७ रनको लक्ष्य प्रस्तुत गरेको हो।
सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष पुरुष र महिला खेलाडीलाई ३५ हजार

सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष पुरुष र महिला खेलाडीलाई ३५ हजार

कैलालीको वनदेवी युवा क्लबले महिला वर्ष खेलाडीको प्रायोजन गरेको छ भने वर्ष पुरुष खेलाडीको प्रयोजन काठमाडौंको मासह्युम रिर्सोसले गरेको छ।
आईपीएलमा लखनौको पहिलो जित, चेन्नइको लगातार दोस्रो हार

आईपीएलमा लखनौको पहिलो जित, चेन्नइको लगातार दोस्रो हार

बिहीबार राति इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनौ सुपर जायन्टले पहिलो जित निकालेको छ। बारबोर्न रंगशालामा सम्पन्न खेलमा चेन्नईले पहिलो जित निकालेको हो।
५४ विकेट लिएपछि करण भन्छन्- 'रेकर्ड'हरू बन्दै जान्छन्, तोडिँदै जान्छन्

५४ विकेट लिएपछि करण भन्छन्- 'रेकर्ड'हरू बन्दै जान्छन्, तोडिँदै जान्छन्

'अन्तिम बलमा मलाई निकै कौतुहल भएको थियो। एकपटक सोचेँ- तेज फालौँ कि। तर होइन ब्याटरले डफेन्स गरिहाल्ला नि। त्यसपछि सोचेँ 'स्लो' फाल्छु,' उनले खेल सम्झिए, 'त्यसबेला फिल्डिङ प्लान बनिरहेको थियो।...
प्रकाशित
बिहीबार, चैत १७, २०७८  १६:४७

पीएनजीविरुद्ध जित निकाल्दै नेपाल त्रिदेशीय शृंखलाको फाइनलमा

त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टी २० शृंखलामा लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा पुगेको छ।

प्रकाशित
बिहीबार, चैत १७, २०७८  १५:१५

मच्छिन्द्रसँग खेल्न काठमाडौं आइपुग्यो श्रीलंकाली ब्लु स्टार

एएफसी कप क्लब फुटबल छनोटअन्तर्गत मछिन्द्र फुटबल क्लबविरुद्ध खेल्नका लागि श्रीलंकाको ब्लु स्टार क्लब नेपाल आइपुगेको छ।

प्रकाशित
बिहीबार, चैत १७, २०७८  १५:०१

एसिया कप तेस्रो चरण छनोटका लागि अलमुताइरीले बोलाए २४ खेलाडी

राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कप २०२३ छनोटको बन्द प्रशिक्षणका लागि २४ खेलाडी बोलाएका छन्।

प्रकाशित
बिहीबार, चैत १७, २०७८  १४:१७

नेपाल र पीएनजीको रोमाञ्चक खेल : एकै ओभरमा ३२ रन, सात बलमा चार विकेट

त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशिय कप टी २० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले पीएनजीलाई २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रकाशित
बिहीबार, चैत १७, २०७८  १२:१६

टी-२० आइमा नेपाली राष्ट्रिय क्रिकेट टिमको अर्धसतक

कीर्तिपुरको टियू क्रिकेट मैदानमा नेपाली सिनियर क्रिकेट टिमले पपुवा न्युगिनीसँग खेल खेल्दैछ। नेपालको क्रिकेट इतिहासमा यो खेल धेरै महत्त्वपूर्ण छ।

प्रकाशित
बिहीबार, चैत १७, २०७८  ०९:१०

सबै खेलमा जित निकाल्ने चाहना राखेको नेपाललाई फाइनल पुग्ने अवसर

कीर्तिपुर मैदानमा दिउँसो साढे १२ बजेबाट सुरु हुने खेलमा नेपालले दोस्रो पटक पीएनजीको सामना गर्न लागेको हो।

प्रकाशित
बिहीबार, चैत १७, २०७८  ०८:५५

आईपीएलमा कोलकत्तालाई बैंगलोरले हरायो

पटालीमा सम्पन्न खेलमा बैंगलोरले कोलकत्तामाथि तीन विकेटको जित निकालेको हो।

प्रकाशित
बिहीबार, चैत १७, २०७८  ०८:४५

पारसको रेकर्ड तोड्ने दीपेन्द्र

दीपेन्द्रले बुधबार कीर्तिपुर मैदानमा मलेसियाविरुद्ध १७ बलमा २१ रन प्रहार गरे। पछिल्लो समय खेलमा धेरै आरोहअवरोहबाट गुज्रिरहेका दीपेन्द्रको यो २१ रनले नेपाली खेलाडीको अन्तर्राष्ट्रिय कीर्तिमान बनाएको छ।

प्रकाशित
बुधबार, चैत १६, २०७८  १९:१८

पेनाल्टी विवादका कारण ५ मिनेट अवरुद्ध खेलमा आर्मीविरुद्ध पुलिसको जित

राष्ट्रिय महिला लिगअन्तर्गत बुधबारको खेलमा विभागीय डर्बी त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले २–१ गोलको जित निकालेको छ।

प्रकाशित
बुधबार, चैत १६, २०७८  १७:०६

सेनेगलका समर्थकले सलाह र इजिप्टको बसमाथि गरे आक्रमण, खेलाडीमाथि विभेद गरेको आरोप

सोही खेलका दौरान इजिप्टले आफ्नो टिमको अट्याकिङ मिडफिल्डर मोहम्मद सलाहमाथि रंगभेद भएको आरोप लगाएको छ।

प्रकाशित
बुधबार, चैत १६, २०७८  १५:२५

त्रिदेशीय सिरिज : मलेसियाविरुद्ध नेपालको सहज जित

त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजअन्तर्गत बुधबार भएको खेलमा मलेसियाविरुद्ध जित निकालेको छ।

प्रकाशित
बुधबार, चैत १६, २०७८  ०८:५५

दक्षिण अमेरिकी छनोटमा ब्राजिलको सानदार जित, बराबरीमा रोकियो अर्जेन्टिना

ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुई गोल गरे भने लुकास पकेटा र ब्रुनो गुइमरेसले पनि समान १-१ गोल गरे।