आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एसियन कप छनोटअन्तर्गत नेपालको समूहमा थाइल्याण्ड, भियतनाम र ताइवान

एसियन कप छनोटअन्तर्गत नेपालको समूहमा थाइल्याण्ड, भियतनाम र ताइवान

मंगलबार सम्पन्न भएको ड्र अनुसार नेपालको खेल यी तीन टिमसँगको समूहमा परेको हो।
 |  मंगलबार, जेठ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १०, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- एएफसी यू-१७ एसियन कप छनोटमा नेपालले थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेइ  (ताइवान)सँगको समूहमा परेको छ।

मंगलबार सम्पन्न भएको ड्र अनुसार नेपालको खेल यी तीन टिमसँगको समूहमा परेको हो।

नेपाल समूह एफमा परेको हो। यो, छनोट प्रतियोगिता अक्टोबर १ देखि ९, २०२२ सम्म बहराइनमा हुनेछ।

प्रकाशित: May 24, 2022| 13:53 मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।