बुधबार, वैशाख २६, २०८१

आइपिएलमा मुम्बईले दिल्लीलाई हरायो

वांखडे रंगशालामा सम्पन्न खेलमा दिल्ली क्यापिटललाई मुम्बईले ५ विकेटले हाएको हो।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिगको समूह चरणबाटै बाहिरिसकेको मुम्बई इन्डियन्सले शीर्ष चारमा स्थानको लागि संघर्ष गरिरहेको दिल्ली क्यापिटललाई हराएको छ। वांखडे रंगशालामा सम्पन्न खेलमा दिल्ली क्यापिटललाई मुम्बईले ५ विकेटले हाएको हो।

triton college

पहिले ब्याटिङ गरेको दिल्लीले पुरा ओभर खेल्दै सात विकेट गुमाएर १५९ रन बनाएको थियो। जवाफमा मुम्बईले पाँच बल बाँकी रहँदै पाँच विकेट गुमाएर १६० रनको लक्ष्य पुरा गरेको थियो।

मुम्बईका लागि ओपनर इशान किसनले ४८ रन बनाए भने डेबल्ड ब्रेविसले ३७ रनको योगदान दिए। टिम साउथीले पनि ३४ रन बनाए। त्यस्तै, दिल्लीका एनरिच नोर्किया र सर्दुल ठाकुरले समान २,२ विकेट गिराएका थिए।

पहिलो पारीमा दिल्लीका रोभमन पावेलले सर्वाधिक ४३ रन बनाए। त्यो पारीमा मुम्बईका जसप्रित बुमराहले सर्वाधिक तीन विकेट गिराएका थिए भने रमनदिप सिंहलले दुई विकेट लिएका थिए। आईपीएलमा आज सनराइजर्स हैदराबादले पंजाब किंग्सको सामना गर्दैछ।

प्रकाशित: May 22, 2022| 09:31 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।