आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सन बने प्रिमियर लिगको गोल्डेन बुट जित्ने पहिलो एसियाली खेलाडी

सन बने प्रिमियर लिगको गोल्डेन बुट जित्ने पहिलो एसियाली खेलाडी

उनले अर्का अफ्रिकि स्टार मोहमद सलाहसंगै गोल्डेन बुट जितेका हुन्। उत्कृष्ट लयमा रहेका सनले यो सिजन टोटन्हमबाट २३ गोल गर्दै ल गमा शिर्ष गोलकर्ता बनेका हुन्।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

काठमाडौं- एसियाली तारा सन ह्युङ्ग मिनले यस सिजनको इङ्ग्लिस प्रिमियर लिगको गोल्डेन बुट जितेका छन्।

National life

उनले अर्का अफ्रिकि स्टार मोहमद सलाहसंगै गोल्डेन बुट जितेका हुन्। उत्कृष्ट लयमा रहेका सनले यो सिजन टोटन्हमबाट २३ गोल गर्दै ल गमा शिर्ष गोलकर्ता बनेका हुन्। 

प्रमियर लिगमा गोल्डेन बुट जितेसंगै सन गोल्डेन बुट जित्ने पहिलो एसियालि खेलाडी बनेका छन्। उनि दक्षिण कोरियाका फर्वाड हुन् जो युरोपेलि फुटबल जगतमा आफ्नो प्रभाव जमाउन सफल भइरहेका छन्।

अहिलेसम्म कुनै पनि एसियन खेलाडीले युरोपेलि फुटबलमा गोल्डेन बुट जित्म सकेका थिएन्।

अन्तिम खेलमा नर्विच सिटी विरुद्ध टोटेनहमले ५-० को जित निकाल्दा सनले दुइ गोल गर्दै आफुलाई शिर्ष गोलकर्तामा पुर्याएका हुन्। उक्त जित संगै टोटेनहम शिर्ष चारमा रहँदै अर्को सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गरेको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 23, 2022| 13:42 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।