आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • १० खेलाडी हटाएका अलमुताइरीले यस्तो बनाए एसियन कप खेल्ने नेपाली टिम

१० खेलाडी हटाएका अलमुताइरीले यस्तो बनाए एसियन कप खेल्ने नेपाली टिम

नेपालले आफ्नो पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्नेछ भने जुन ११ मा कुवेतसँग खेल्नेछ भने फाइनल खेल जुन १४ मा इन्डोनेसियासँग हुनेछ।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गरेका छन्। एएफसी एसियन कप २०२३ छनोटको समूह 'ए' मा नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्नेछ।

National life

नेपालले आफ्नो पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्नेछ भने जुन ११ मा कुवेतसँग खेल्नेछ भने फाइनल खेल जुन १४ मा इन्डोनेसियासँग हुनेछ।

एएफसी कप आउँदो वर्ष चीनमा आयोजना हुने भए पनि आयोजकका हिसाबले चीनले आफ्नो हात झिकिसकेको छ। 

नेपालको अन्तिम टोली:

गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्र सिंह थापा

Laxmi sunrise bank
kumari

डिफेन्डरः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल

मिडफिल्डरः आकाश बुढा मगर, अरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष                     तामाङ, सेसेहाङ आङ्देम्बे, सुनिल बल, सुरज जेउ ठकुरी 

फरवार्डः आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ

प्रकाशित: May 20, 2022| 15:47 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।