आइतबार, मंसिर ७, २०८२

आईसीसी लिग-२ का लागि नेपाली टिमको घोषणा

प्रशिक्षक पुबुदु दासानायकेले नेपाली टिम घोषणा गरेको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ।
 |  बुधबार, जेठ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९

काठमाडौं- नेपालले जुन १५ देखि अमेरिकामा लिग २ को चौथो सिरिज खेल्ने भएको छ।

National life

प्रशिक्षक पुबुदु दासानायकेले नेपाली टिम घोषणा गरेको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ।

नेपालले अमेरिकामा आयोजक देश, ओमनसँग चार (समान २-२) खेल खेल्नेछ।

यी हुन् टिममा परेका खेलाडी

१. सन्दीप लामिछाने

Laxmi sunrise bank
kumari

२. आसिफ शेख

३. कुशल भुर्तेल

४. रोहित पौडेल

५. दिपेन्द्र सिंह ऐरी

६. आरिफ शेख

७. विनोद भण्डारी

८. सुनिल धमला

९. देव खनाल

१०. मो. आदिल अन्सारी

११. करण केसी

१२. सोमपाल कामी

१३. विक्रम सोब

१४. किशोर महतो

१५. सागर ढकाल

प्रकाशित: May 18, 2022| 20:24 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।