बुधबार, वैशाख १६, २०८३

म्यानचेस्टर सिटी जाँदै हालान्ड

मिडिया रिपोर्ट अनुसार हालान्डले सिटीसँग पाँच वर्षको सम्झौता गर्नेछन्। हालान्ड २०२० मा आरबी साल्जबर्गबाट डर्टमन्ड आएका थिए। डर्टमन्डसँग हालाण्डको सम्झौता यही समरमा सकिँदैछ। सिटीले हालान्डलाई यही साता सार्वजनिक गर्ने तयारी गरेको छ।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

National life
kumari

काठमाडौं- जर्मन क्लब बोरुसिया डर्टमन्डका नर्वेजियन स्ट्राइकर अर्लिङ हालान्ड इंग्लिस क्लब म्यानचेस्टर सिटीमा अनुबन्ध हुने भएका छन्। इंग्लिस मिडियाका अनुसार २१ वर्षीय  हालान्ड र सिटीबीच अनुबन्धको लागि सहमति भएको दाबी गरेका छन्।

मिडिया रिपोर्ट अनुसार हालान्डले सिटीसँग पाँच वर्षको सम्झौता गर्नेछन्। हालान्ड २०२० मा आरबी साल्जबर्गबाट डर्टमन्ड आएका थिए। डर्टमन्डसँग हालाण्डको सम्झौता यही समरमा सकिँदैछ। सिटीले हालान्डलाई यही साता सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रकाशित: May 09, 2022| 14:51 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।