आइतबार, मंसिर ७, २०८२

महिला फुटबलर जन्माउँदै सुदूरपश्‍चिम

मंगलबार, चैत ८, २०७८
गोरखले विसं २०७३ सालबाट केटीहरुलाई फुटबल खेलाउन थाले। त्यतिबेला महिला खेलाडीलाई अघि ल्याउनुपर्छ भन्ने लक्ष्यसहित जेनेरेसन अमेजिङले फूटबल प्रतियोगिता गराएका थिए।

त्रिकोणात्मक सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दै

मंगलबार, चैत ८, २०७८
दुबई रंगशालामा सवा ११ बजेबाट सुरु हुने अन्तिम खेलमा नेपालले दोस्रो पटक पपुवा न्युगिनीको समना गर्न लागेको हो।

एनएसजेएफ स्पोट्स अवार्ड आज

मंगलबार, चैत ८, २०७८
अवार्डको तयारी पुरा भएको आयोजकले जानकारी दिइसकेको छ। यो वर्ष विभिन्न नौ विधामा अवार्ड वितरण गरिने आयोजकले जानकारी दिएको छ।

यू-१८ साफ च्याम्पियनसिपमा नेपालको लगातार तेस्रो हार

यू-१८ साफ च्याम्पियनसिपमा नेपालको लगातार तेस्रो हार

भारतको जमशेदपुरमा जारी यू १८ महिला साफ च्याम्पियनसिपमा नेपालले तेस्रो हार बेहोरको छ। यो हारसँगै नेपालले उपाधिको यात्रामा पूर्णविराम लगाएको छ।
स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयनमा परेकी सन्तोषीलाई स्वर्ण

स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयनमा परेकी सन्तोषीलाई स्वर्ण

धादिङकी सन्तोषी श्रेष्ठले प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा सोमबार स्वर्ण जितेकी छन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी सन्तोषीले निर्धारित दूरी १९ मिनेट...
प्रथम बागमती प्रदेश खेलकुदः सुमिता र रिहानलाई स्वर्ण

प्रथम बागमती प्रदेश खेलकुदः सुमिता र रिहानलाई स्वर्ण

नुवाकोटकी सुमिता तामाङ र काठमाण्डौंका रिहान जाबेदले प्रथम बागमती प्रदेश खेलकुद अन्तर्गत कराँतेको एकल कातामा स्वर्ण जितेका छन्।
दक्षिण एसियाली 'क्रस कन्ट्री एथलेटिक्स' खेल्न नेपाली टोली भारत जाने

दक्षिण एसियाली 'क्रस कन्ट्री एथलेटिक्स' खेल्न नेपाली टोली भारत जाने

दक्षिण एसियाली क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली मंगलबार भारतको नागाल्यान्ड प्रस्थान गर्दैछ।
राखेपका ८६ जना कर्मचारीले पाए दीर्घ सेवा पदक

राखेपका ८६ जना कर्मचारीले पाए दीर्घ सेवा पदक

वार्षिकोत्सवका अवसरमा राखेपमा २० वर्ष र २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सेवा पदक प्रदान गरी सम्मान गरिएको हो। २० वर्ष सेवा अवधि पूरा गरेवापत १ जनाले परिषद् सेवा...
प्रकाशित
सोमबार, चैत ७, २०७८  १८:२६

यूएईसँग नेपाल एक महिनामै तीनपटक पराजित

दुई फरक प्रतियोगितामा नेपाल यूएईसँग लगातार तेस्रो पटक पराजित भएको छ।

प्रकाशित
सोमबार, चैत ७, २०७८  १६:४६

एआईपीएस एसियाका महासचिवले भने– एनएसजेएफ स्पोर्ट्स अवार्ड एसियाकै उत्कृष्ट

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड –२०७७ को तयारी पूरा भएको छ।

प्रकाशित
सोमबार, चैत ७, २०७८  १६:१५

एसिया कप फुटसल छनोट खेल्ने नेपाली टिम घोषणा

एएफसी फुटसल एसियन कप छनोटका लागि राष्ट्रिय फुटसल टोलीको अन्तिम टोली घोषणा गरिएको छ।

प्रकाशित
सोमबार, चैत ७, २०७८  ११:५०

युएईविरुद्ध बलिङ गर्दै नेपाल

आईसीसी पुरुष क्रिकेट विश्व कप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आयोजक युएईविरुद्ध बलिङ गर्ने भएको छ।

प्रकाशित
सोमबार, चैत ७, २०७८  १०:५४

यूएईसँग टस जितेर नेपालले फिल्डिङ रोज्यो

यूएईमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले आयोजक राष्ट्र यूएईको सामना गर्दैछ।

प्रकाशित
सोमबार, चैत ७, २०७८  १०:१७

यू–१८ साफ : नेपालले दोस्रोपटक भारतको सामना गर्दै

साफ यू १८ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपाल र भारतको खेल हुँदैछ। भारतको जमशेदपुरमा आयोजना भइरहेको साफ च्याम्पियन्सिपमा नेपालले भारतको सामना गर्न लागेको हो।

प्रकाशित
सोमबार, चैत ७, २०७८  १०:००

विद्यालयहरु खेलमैत्री हुनुपर्छ : मन्त्री अथक

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले सबै सामुदायिक विद्यालय खेलमैत्री हुनुपर्ने बताएका छन्।

प्रकाशित
सोमबार, चैत ७, २०७८  ०९:३३

राष्ट्रिय महिला बिच भलिबल पाल्पाको रानीमहलमा

ल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो।

प्रकाशित
सोमबार, चैत ७, २०७८  ०८:०५

त्रिकोणात्मक सिरिजमा नेपाल र यूएई भिड्दै

दुवै अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपालले आयोजक देशको सामना गर्न लागेको हो।

प्रकाशित
सोमबार, चैत ७, २०७८  ०७:४०

रियल मड्रिडमाथि बार्सिलोनाको सानदार जित

रियल मड्रिडको घरेलु मैदान क्याम्प नोउमा सम्पन्न खेलमा पाहुना टिम बार्सिलोनाले ४-० को सानदार जित निकालेको हो।

प्रकाशित
आइतबार, चैत ६, २०७८  २१:३०

राष्ट्रिय सोतोकान कराँतेमा मनकामना च्याम्पियन

पाँचौं राष्ट्रिय सोतोकान कराँते तथा चौथो सूर्यविनायक मेयर कप कराँते प्रतियोगितामा मनकामना डोजो च्याम्पियन बनेको छ। मनकामनाले १० स्वर्ण जितेको हो।

प्रकाशित
आइतबार, चैत ६, २०७८  १९:५५

आईटीएफ तेक्वान्दोमा दिनेश र रुबिका च्याम्पियन

नेपाल आर्मीका दिनेश बुढा मगर र बाग्मती प्रदेशकी रुबिका खड्का जिपी कोइराला स्मृति प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा आइतबार च्याम्पियन बनेका छन्।