आइतबार, मंसिर ७, २०८२

ईपीएलमा लिभरपुल बराबरीमा रोकियो, युनाइटेडको लज्जास्पद हार

प्रिमियर लिगमा उपाधि दावेदार लिभरपुल प्रतिद्वन्द्वी टोटेनहम हट्स्परसँग घरेलु मैदानमा बराबरीमा रोकिएको छ।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- प्रिमियर लिगमा उपाधि दावेदार लिभरपुल प्रतिद्वन्द्वी टोटेनहम हट्स्परसँग घरेलु मैदानमा बराबरीमा रोकिएको छ। लिभरपुलको एनफिल्ड मैदानमा भएको खेलमा घरेलु टिम लिभरपुलले १-१ को बराबरी खेलेको हो।

एक गोलले पछि परेको अवस्थाबाट लिभरपुलका लुई डियाजले ७४औं मिनेटमा गोल गर्दै खेललाई बराबरी गरेका हुन्।

शनिबार रातिकै अर्को खेलमा भने म्यानचेस्टर युनाइटेडले ब्राइटोनसँग ४-० को लज्जास्पद हार बेहोरेको छ। युनाइटेडविरुद्ध ब्राइटोनका मोइसे साइसेडो, मार्क कुकुरेला, पास्कल ग्रोब र लियान्द्रो ट्रोसार्डले गोल गरेका थिए।

प्रकाशित: May 08, 2022| 08:40 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।