आइतबार, मंसिर ७, २०८२

टस जितेर बलिङ गरेको नेपालको राम्रो सुरुआत

काठमाडौंमा जारी नेपाल र जिम्बावे ए को दुई पक्षीय एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले टस जितेर बलिङ सुरु गरेको छ।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

काठमाडौं- काठमाडौंमा जारी नेपाल र जिम्बावे ए को दुई पक्षीय एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले टस जितेर बलिङ सुरु गरेको छ।

National life

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भर्खरै सुरु भएको खेलमा नेपालले टस जितेर बलिङ सुरु गरेको हो।

खेलमा नेपाले राम्रो सुरुआत गरेको छ। पहिलो ओभरमै नेपालले जिम्बावेको इनोसेन्ट कियालाई आउट गराउँदै राम्रो सुरुआत गरेको हो। बलर करण केसीले पहिलो ओभरको पहिलो बलमै विकेट हाट पारेका हुन्।

इनोसेन्ट गोल्डेन डगआउट भए। अघिल्लो दिनको खेलमा जिम्बावेको ए टिमले नेपालमाथि तीन विकेटको जित हात परेको थियो। नेपाली टिम आज जितको लक्ष्यका साथ मैदान प्रवेश गरेको छ।

यसअघि सम्पन्न यी दुई टिमको टी २० सिरिजमा भने १-१ को बराबरी भएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 07, 2022| 09:49 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।