बुधबार, वैशाख १६, २०८३

नवौं राष्ट्रिय खेलकुदको मस्कटमा कस्तुरी मृग

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिवार बिहान पत्रकार सम्मेलन गर्दै मस्कट सार्वजनिक गरेको हो।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

National life
kumari

काठमाडौं- गण्डकी प्रदेशमा यहि जेठमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको मस्कट सार्वजनिक गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिवार बिहान पत्रकार सम्मेलन गर्दै मस्कट सार्वजनिक गरेको हो।

राखेपले मस्कटमा कस्तुरी मृगको तस्बिर राखेको छ। मृगले मसाल बोकेर दौडिरहेको चित्र अब जेठ २२ गतेबाट सुरु हुने नवौं राष्ट्रिय खेलकुदमा प्रयोग गरिने छ। त्यस्तै राखेपले खेलकुदको प्रतीक चिन्ह पनि सार्वजनिक गरेको छ।

प्रकाशित: May 07, 2022| 11:10 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।