आइतबार, मंसिर ७, २०८२

बार्सिलोनाले च्याम्पियन्स लिग खेल्ने पक्का

शनिबार रातिको खेलमा जित निकालेसँगै बार्सिलोनाले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं – शनिबार रातिको खेलमा जित निकालेसँगै बार्सिलोनाले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले घरेलु टिमविरुद्ध २–१ को निकालेसँगै च्याम्यिन्स लिगमा स्थान बनाएको हो।

च्याम्पियन्स लिगमा स्थान पक्का गर्नका लागि घरेलु लिगमा चौथो स्थानसम्म पर्ने पक्का हुनुपर्छ। बार्सिलोनाले सो स्थान पक्का गरेको हो। लिगमा दोस्रो स्थानको बार्सिलोनाले ६९ अंक बनाएको हो भने शीर्ष स्थानको रियल मड्रिडले ८१ अंक बनाएको छ।

त्यस्तै, तेस्रो स्थानको सेभियाको ६४ र चौथो स्थानको एट्लेटिको मड्रिडको ६१ अंक रहेको छ।

प्रकाशित: May 08, 2022| 08:50 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।