मंगलबार, फागुन १९, २०८२

मड्रिड डर्बीको प्रतीक्षामा ला लिगा

शीर्ष चारमा स्थान सुरक्षित गर्दै अर्को पटकको च्याम्पियन्स लिगमा स्थान बनाउनका लागि एथ्लेटिककोलाई आजको खेल जित्नै पर्ने दबाब छ। उता रियल मड्रिडले भने यस पटकको ला लिगा आफ्नो पोल्टामा पारिसकेको छ।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

kumari

काठमाडौं- उपाधि जितिसकेको रियल मड्रिडले स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडसँग खेल्दै छ। एथ्लेटिकोको मैदानमा हुने खेल राति पाउने एक बजे सुरु हुनेछ।

शीर्ष चारमा स्थान सुरक्षित गर्दै अर्को पटकको च्याम्पियन्स लिगमा स्थान बनाउनका लागि एथ्लेटिककोलाई आजको खेल जित्नै पर्ने दबाब छ। उता रियल मड्रिडले भने यस पटकको ला लिगा आफ्नो पोल्टामा पारिसकेको छ। 

रियलले लिग सकिनु चार खेल अगाडि नै लिग जितिसकेको छ। अघिल्लो साता एस्पानियोललाई हराउदै रियलले उपाधि जितेको हो। उपाधि जितिसकेका कारण रियललाई आजको खेलमा पराजित भएपनि कुनै प्रभाव भने पर्ने छैन। चोटका कारण एथ्लेटिकोका फरवार्ड जोआओ फेलिक्स बिना नै मैदान उत्रिँदै छ।


प्रकाशित: May 08, 2022| 19:59 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।