आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • विम्बावेविरुद्ध टस जितेर नेपालले बलिङ गर्दै, खेल ३३ ओभरमा घटाइयो

विम्बावेविरुद्ध टस जितेर नेपालले बलिङ गर्दै, खेल ३३ ओभरमा घटाइयो

नेपाल र जिम्बावे एको तीने खेलको शृंखलाअन्तर्गत अन्तिम तथा निर्णायक खेल सोमबार हुँदैछ।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

काठमाडौं- नेपाल र जिम्बावे एको तीने खेलको शृंखलाअन्तर्गत अन्तिम तथा निर्णायक खेल सोमबार हुँदैछ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा तेस्रो खेलमा निर्धारित समयभन्दा साढे दुई घण्टापछि नेपाल र जिम्बावे एबीच टस भएको छ।

National life

टस जितेको नेपालले पहिले बलिङ गर्ने भएको छ भने जिम्बावे ब्याटिङमा उत्रँदैछ। मैदानको आउटफिल्डमा पानी जमेपछि १२ बजेसम्म टस हुन सकेको थिएन। 

मैदानमा ड्रेनेज व्यवस्थित नभएपछि आउटफिल्डमा पानी जमेको कारण बिहान साढे ९ बजे हुनपर्ने टस १२ बजेसम्म हुन नसकेको हो।

यसअघि नेपाल र जिम्बावे ए सिजिरको पहिलो खेलमा पाहुना टिम जिम्बावेले जित निकालेको थियो। दोस्रो खेलमा भने नेपालले जिम्बावेलाई हराएर सिरिज १–१ को बराबरी गरेको थियो। त्यसैले आजको खेल जित्ने टिमले सिरिज जित्नेछ।

प्रकाशित: May 09, 2022| 12:22 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।