आइतबार, मंसिर ७, २०८२

महिला भलिबलमा पुलिस र आर्मी विजयी

आजै भएको दोस्रो तथा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले होङ्गान्जी न्यू डायमण्ड क्लबलाई २५–१६, २५–१२ र २५–१२ को सेटमा पराजित गरेको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं-  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आज भएको भलिबल खेलमा महिलातर्फ पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई पराजित गरेको छ। पुलिसले बुटवललाई २५–१८, २५–१९ र २५–१४ को सोझो सेटमा पराजित गरेको छ।  

आजै भएको दोस्रो तथा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले होङ्गान्जी न्यू डायमण्ड क्लबलाई २५–१६, २५–१२ र २५–१२ को सेटमा पराजित गरेको छ।

नेपाल पुलिसको यो जितसँगै दुई खेलबाट ६ अंक पुगेको छ। आर्मीको तीन खेलबाट ६ अंक नै रहेको छ। यस्तै नेपाल एपिएफको ३, एभरेस्टको २ र न्यू डायमन्डको १ अंक रहेको छ।

प्रकाशित: May 04, 2022| 19:38 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।