आइतबार, मंसिर ७, २०८२

पुलिस र टिपटप विजयी

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा भएको पहिलो खेलमा पुलिसले गण्डकीलाई पराजित गरेको हो। प्रतिस्पर्धात्मक खेल पुलिस क्लबले जित्दै तीन अंक जोडेको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं- छैटौँ महिला तथा पुरुष क्लब लिग भलिबलमा पुरुषतर्फ बुधबारको खेलमा नेपाल पुलिस क्लब र टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले जित हात पारेका छन्। 

National life

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा भएको पहिलो खेलमा पुलिसले गण्डकीलाई पराजित गरेको हो। प्रतिस्पर्धात्मक खेल पुलिस क्लबले जित्दै तीन अंक जोडेको छ।

आजै भएको दोस्रो खेलमा टिपटप क्लबले एपिएफलाई पराजित गरेको छ। टिपटपले ३-१ सेटमा एपीएफलाई हराएको हो। 

खेलको अन्तिम सेटमा रेफ्रीले टिपटपका खेलाडीलाई रातो कार्ड दिएपछि खेलमा विवाद आएको थयो। रातो कार्ड पाएपछि टिपटपका सदस्य आक्रोशित बनेका थिए। केही समयपछि विवाद मिलाएर सुरु गरिएको थियो। 

प्रकाशित: May 04, 2022| 19:05 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।