आइतबार, मंसिर ७, २०८२

शृंखलाको अन्तिम खेलमा नेपाल र जिम्बावे 'ए' भिड्दै

बुधबार हुने अन्तिम तथा तेस्रो खेलमा आज नेपालले र शृंखला बराबरी गर्ने लक्ष्यका साथ आज नेपाली टिम मैदान प्रवेश गर्नेछ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी नेपाल- जिम्बावे 'ए' टी-२० सिरिजमा आज अन्तिम खेल हुँदैछ।

National life

बुधबार हुने अन्तिम तथा तेस्रो खेलमा आज नेपालले र शृंखला बराबरी गर्ने लक्ष्यका साथ आज नेपाली टिम मैदान प्रवेश गर्नेछ। सिरिजको पहिलो खेलमा नेपालले हार बेहोरी सकेको छ। तर मौसमको प्रतिकुल प्रभावका कारण नेपाल र जिम्बावेको दोस्रो खेल रद्द भएको थियो।

त्यसैले आजको खेलमा नेपालले जित निकाल्न सके सिरिज बराबरी हुनेछ। टी २० शृंखलापछि नेपाल र जिम्बाबेले ३ खेलको एक दिवसीय शृंखला खेल्ने छ।

नेपालले यस अघि पपुवा न्युगिनीसँग २ खेलको एक दिवसीय शृंखला खेलेको थियो भने पपुवा न्युगिनी र मलेसियासँग टी २० क्रिकेट शृंखला खेलेको थियो। टी २० मा नेपालले फाइनलमा पपुवा न्युगिनीलाई हराउँदै विजेता भएको थियो।


Laxmi sunrise bank
kumari

प्रकाशित: May 04, 2022| 09:58 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।