मंगलबार, फागुन १९, २०८२

पुरुष भलिबलमा हेल्प नेपाल र आर्मी विजयी

त्यस्तै, आजै भएको अर्को खेलमा आर्मीले गल्कोट स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा जित निकालेको छ। आर्मीले २५–१२, २५–११ र २५–२२ ले पन्छाएर तीन अंक जोडेको हो।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

kumari

काठमाडौं- काठमाडौंमा जारी छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा मंगलबार टिपटप हेल्प नेपाल र आर्मीको विभागीय त्रिभुवन आर्मी क्लब विजयी भएका छन्।

मंगलबार दिउँसो सम्पन्न पुरुष तर्फको पहिलो खेलमा टिपटप हेल्प नेपालले गण्डकी प्रदेशलाई ३-२ को सेटमा पराजित गरेको हो।नेपाल भलिबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा टिपटप हेल्प नेपालले गण्डकी प्रदेशलाई १३–२५, २७–२५, २८–२६, १४–२५ र १५–१३ ले हरायो।

त्यस्तै, आजै भएको अर्को खेलमा आर्मीले गल्कोट स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा जित निकालेको छ। आर्मीले २५–१२, २५–११ र २५–२२ ले पन्छाएर तीन अंक जोडेको हो।

प्रकाशित: May 03, 2022| 19:54 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।