आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • म्यानचेस्टर सिटीलाई पराजित गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

म्यानचेस्टर सिटीलाई पराजित गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

बुधबार राति घरेलु मैदानमा भएको सेमिफाइलनको दोस्रो लेगमा इङ्लिस क्लब म्यानचेस्टर सिटीमाथि ३-१ को जित निकाल्दै रियल उपाधिनजिक पुगेको हो।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा स्पेनिस क्लब रियल मड्रिडले जित निकालेको छ। बुधबार राति घरेलु मैदानमा भएको सेमिफाइलनको दोस्रो लेगमा इङ्लिस क्लब म्यानचेस्टर सिटीमाथि ३-१ को जित निकाल्दै रियल उपाधिनजिक पुगेको हो। 

खेलको ७३औं मिनेटमा रियाद महरेजको गोलमा अग्रता लिएको सिटीविरुद्ध ९० औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई १-१ को बराबरीमा पुर्‍याए।

इन्जुरी समयको छैटौं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । जसको कारण खेल समग्रमा ५-५ को स्थितिमा पुग्यो। त्यसपछि खेल अतिरिक्त समयमा गयो । र, करिम बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै ३-१ को जित दिलाएर फाइनल पुर्‍याए। अब रियलले उपाधि लागि २९ मे मा लिभरपुलसँग खेल्ने छ।

प्रकाशित: May 05, 2022| 08:45 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।