आइतबार, जेठ ६, २०८१

झापा फुटबल क्लब सी डिभिजनको शीर्षस्थानमा

सहिद स्मारक सी डिभिजन लिगका लगातार चार खेलमा जित निकाल्दै झापा फुटबल क्लब तालिकाको शीर्षस्थानमा छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी लिगमा झापाले जितको लय कायम राख्दै शीर्ष स्थान सुरक्षित गरेको हो।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं- सहिद स्मारक सी डिभिजन लिगका लगातार चार खेलमा जित निकाल्दै झापा फुटबल क्लब तालिकाको शीर्षस्थानमा छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी लिगमा झापाले जितको लय कायम राख्दै शीर्ष स्थान सुरक्षित गरेको हो।

triton college

त्यस्तै, लिगमा दोस्रो स्थानको आरसी ३२ को पनि समान १२ अंक रहेको छ। आरसी ३२ र झापाको समान १२ अंक छ भने गोलअन्तर पनि समान ५–५ रहेको छ। दुवैले आठ गोल गरेर तीन गोलको सामना गरेका छन्।

१३ राउन्डसँग चल्ने लिगमा अहिले चौथो चरणका खेल सकिएका छन्। अहिलेसम्म आड अंक बनाएको प्लानिङ बोइज तेस्रो स्थानमा छ सानेपा, मनोहर र महावीर क्रमशः चौथो, पाँचौ र छैटौं स्थानमा छ। उनीको क्रमशः ८, ७, ७ र ७ अंक रहेको छ।

तालिकाको पुछारमा रहेका ओएसीस र वीरगञ्जको शून्य अंक रहेको छ। लिगको शीर्ष दुई टिम बी डिभिजन लिगमा पुग्नेछन्।

प्रकाशित: May 02, 2022| 19:01 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।