बुधबार, पुस ३०, २०८२

च्याम्पियन्स लिगः मानेको गोलमा लिभरपुल विजयी

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति सम्पन्न भएको खेलमा प्रिमियर क्लब लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई २-० ले हराएको छ।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

काठमाडौं- युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति सम्पन्न भएको खेलमा प्रिमियर क्लब लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई २-० ले हराएको छ। 

National life

लिभरपुलको एनफिल्ड रंगशालामा भएको खेलमा भिल्लारियलले लिभरपललाई हराएसँगै फाइनलको यात्रालाई केही सहज बनाएको छ।

सेमिफाइनलअन्तर्गत पहिलो लेगको खेलमा लिभरपुलले घरेलु समर्थकमाझ ७४ प्रतिशत समय बलमा नियन्त्रण बनाउँदै विपक्षीको पोस्टमा १९ पटक प्रहार गरेको थियो। यता भिल्लाले भने एकपटक मात्र लिभरपुलको पोस्टतर्फ प्रहार गर्न सक्यो।

खेलको पहिलो हाफ गोलरहित बराबरी भए पनि लिभरपुलले आत्मघाती गोलको सहयोगमा खाता खोलेको थियो। ५३औं मिनेटमा प्रेभिस स्तुपिनानले आफ्नै पोस्टमा गोल गरेका थिए।

यता, साडियो मानेले खेलको ५५औं मिनेटमा अर्को गोल थपेपछि लिभरपुलले दुई गोल गरेको हो। मोहम्मद सलाहले दिएको पासमा मानेले गोल गरेका थिए।

Laxmi sunrise bank
kumari

यसअघि सोमबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियलम ड्रिडविरुद्ध ४–३ गोको जित निकालेको छ। पहिलो र दोस्रो लेगको समग्र विजेता फाइनलमा पुग्नेछ।

प्रकाशित: Apr 28, 2022| 08:20 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।