बुधबार, पुस ३०, २०८२

जिम्बाबेविरुद्ध टी-२० खेल्ने नेपाली टिम घोषणा

पहिलो दिनको खेल शनिबार तोकिएको भए पनि वर्षाका कारण खेल रोकिएको थियो।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

काठमाडौं- टी-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ। नेपालको पहिला एकदिवसीय खेल्ने योजना रहे पनि अब भने टी-२० खेल्ने भएको हो।

National life

पहिलो दिनको खेल शनिबार तोकिएको भए पनि वर्षाका कारण खेल रोकिएको थियो।

टी–२० सिरिजका लागि नेपाली टोली

सन्दीप लामिछाने, आसिफ शेख, रोहित पौडेल,  दिपेन्द्र सिंह ऐरी, आरिफ शेख,  आदिल अन्सारी,  करण के.सी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा, सागर ढकाल, साहब आलम, किशोर महतो, विवेक यादव, बशीर अहमद, लोकेश बम र भीम सार्की।

यस्तो छ नेपाल र जिम्बाबेबीचको खेल तालिका

Laxmi sunrise bank
kumari


प्रकाशित: Apr 30, 2022| 18:41 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।