मंगलबार, फागुन १९, २०८२

आईपीएलमा आज दिल्लीले कोलकत्ताको सामना गर्दै

भारतमा जारी १५ औं संस्करणको इन्डियन प्रमियर लिग (आईपीएल)मा बिहीबार दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राइडर्ससँग खेल्दै छ। खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे मुमबईमा हुँदैछ।
 |  बिहीबार, वैशाख १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १५, २०७९

kumari

काठमाडौं- भारतमा जारी १५ औं संस्करणको इन्डियन प्रमियर लिग (आईपीएल)मा बिहीबार दिल्ली क्यापिटल्सले कोलकत्ता नाइट राइडर्ससँग खेल्दै छ। खेल नेपाली समय अनुसार  बेलुकी ७:४५ बजे मुमबईमा हुँदैछ। 

लिगमा संघर्ष गरिरहेका यी दुवै टिमलाई आजको खेल  जित्‍नैपर्ने दबाब रहेको छ। अघिल्लो चरणमा प्रवेश गर्नका लागि दुवै टिमलाई जित्‍नुपर्ने दबाब परेको हो। 

कोलकत्ताले आठ खेलमा मात्र छ अंक जोड्दै आठौं स्थानमका छ। त्यस्तै दिल्लीले सात खेलबाट ६ अंक बटुलेको छ। तालिकामा गुजरात टाइटान्स आठ खेलमा १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ।

प्रकाशित: Apr 28, 2022| 15:33 बिहीबार, वैशाख १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।