मंगलबार, असार २४, २०८२

'जिम्बावे ए' विरुद्धको सिरिजका लागि क्रिकेट नेपाली टिम घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टिमले भोलि शनिबारबाट जिम्बावे ए विरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ।
 |  शुक्रबार, वैशाख १६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

vianetvianet

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमले भोलि शनिबारबाट जिम्बावे ए विरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ। सो खेलका लागि प्रशिक्षक पुबुदु दाशानायकेले नेपाली टिमको घोषणा गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

प्रशिक्षकले उक्त सिरिजका लागि सन्दीप लामिछानेको कप्तानीमा १६ जनाको नेपाली टिम घोषणा गरेका छन्। उनले युवा खेलाडी देव खनाल र आदिल अन्सारीलाई पनि बोलाएका छन्।

एकदिवसीय सिरिजका लागि नेपाली टोलीः

सन्दीप लामिछाने, आसिफ शेख, देव खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, सुनिल धमला, सुशन भारी र आदिल अन्सारी

प्रकाशित: Apr 29, 2022| 15:46 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।