आइतबार, मंसिर ७, २०८२

खप्तड गोल्डकप : पेनाल्टीमा हिमालयनलाई हराएपछि फाइनल पुग्यो मनाङ

बुधबार, फागुन २५, २०७८
मनाङ मर्स्याङ्दी क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल प्रवेश गरेको छ। धनगढी रङ्गशालामा बुधबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै मनाङले फाइनलमा स्थान पक्का गरेको हो।

'आईसीसी उत्कृष्ट खेलाडी'को सूचीमा दीपेन्द्र, यसरी गर्न सकिन्छ भोट

बुधबार, फागुन २५, २०७८
आईसीसीले हरेक महिना छनोट गर्ने उत्कृष्ट खेलाडीको सूचीमा नेपालका दीपेन्द्रसिंह ऐरी पनि छनोट भएका छन्।

शहीद स्मारक फुटबल : खुमलटार विजयी

बुधबार, फागुन २५, २०७८
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्पलेक्समा भएको खेलमा खुमलटारले बाँसबारी क्बललाई १-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो।

आजदेखि देहिमाडौंमा मेयर कप क्रिकेट

आजदेखि देहिमाडौंमा मेयर कप क्रिकेट

दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता चैत २ गते सम्पन्न हुनेछ।
खप्तड गोल्डकपमा फाइनल पुग्न मनाङ र शेर्पा भिड्दै

खप्तड गोल्डकपमा फाइनल पुग्न मनाङ र शेर्पा भिड्दै

मनाङले प्रतियोगितामा धेरै रेस्टसमेत पाएको छ। उसले उद्घाटन खेलमा दिल्ली फुटबल क्लबविरुद्ध जित निकालेको थियो। दिल्लीले दोस्रो हाफमा एक गोलको अग्रता बनाए पनि मनाङले कमब्याक जित निकालेको हो।
तेक्वान्दो छनोटमा काठमाडौं टिम च्याम्पियन

तेक्वान्दो छनोटमा काठमाडौं टिम च्याम्पियन

बागमती प्रदेश तेक्वान्दो छनोट प्रतियोगिताको उपाधि काठमाडौंले जितेको छ। १४ स्वर्ण, ५ रजत र १ कास्य जित्दै टिम च्याम्पियन बनेको हो।
अभ्यास खेलमा श्रीलंका नेभीविरुद्ध नेपालको लगातार दोस्रो जित

अभ्यास खेलमा श्रीलंका नेभीविरुद्ध नेपालको लगातार दोस्रो जित

श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ।
सर्लाहीको एउटा नमुना क्लब, जसको मेरुदण्ड बनेका छन् बागमतीका मेयर

सर्लाहीको एउटा नमुना क्लब, जसको मेरुदण्ड बनेका छन् बागमतीका मेयर

नेपालकै ठूला क्लबमात्र नभएर संघहरुले पनि गर्न नसकेको काम अहिले बागमती युवा क्लबले गरिरहेको छ। ए डिभिजन लिग खेल्ने क्लबहरुलाई नै आफ्नो एकेडेमी बनाउन धौधौ छ। तर विभिन्न खेलको एकेडेमी...
प्रकाशित
मंगलबार, फागुन २४, २०७८  ०७:२९

लिगविजेता मच्छिन्द्र खप्तड गोल्डकपको बागमतीविरुद्ध खेल्दै

पाँचौ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपमा बाई पाएको मछिन्द्रले पहिलो खेलमै बागमतिको सामना गर्न लागेको हो।

प्रकाशित
सोमबार, फागुन २३, २०७८  २१:२८

घरेलु दर्शक स्तब्ध पार्दै शेर्पाले निकालेको जित सुदूरपश्चिमलाई समर्पण

पहिलो मिनेटबाटै रोमाञ्चक बनेको खेलमा पाहुना टिमले २-१ ले जित निकाले पनि विपक्षी टिमको खेलबाट प्रभावित भएर सो जितलाई प्रशिक्षक युगल किशोर राईले घरेलु टिमलाई समर्पण गरे।

प्रकाशित
सोमबार, फागुन २३, २०७८  ११:०४

खप्तड गोल्डकपमा सुदूरपश्चिम ११ लाई हिमालयन शेर्पाको चुनौती

पाँचौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम ११ ले सोमबार पाहुना क्लब हिमालयन शेर्पाको सामना गर्दैछ। हिमालयन शेर्पाले एक खेल खेलिसकेको छ भने आयोजकले खेलेको छैन।

प्रकाशित
सोमबार, फागुन २३, २०७८  ०८:२५

सिरी 'ए' को शीर्षस्थानमा उक्लियो एसी मिलान

गएराति नापोलीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एसी १–० अन्तर गोलले विजयी हुँदै तालिकाको शीर्षमा उक्लिएको हो।

प्रकाशित
सोमबार, फागुन २३, २०७८  ०७:३५

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको जित

आइतवार राति भएको डर्बी खेलमा सिटीले म्यानचेस्टर युनाईटेडलाई ४-१ गोल अन्तरले हराएको हो।

प्रकाशित
सोमबार, फागुन २३, २०७८  ०६:५८

ला लिगा : बार्सिलोनाको पुनरागमन जित

पहिलो हाफको अन्तिम समय अर्थात् खेलको ४४ औं मिनेटमा फिडेल चाभेसले गोल गर्दै इल्चेलाई सुरुआती अग्रता दिलाएका थिए।

प्रकाशित
आइतबार, फागुन २२, २०७८  २१:३०

स्पोर्टस अवार्डमा क्रिकेटका कुशल भुर्तेलसहित यी पाँच खेलाडी परे मनोनयमा

नेपाल खेलकुद पत्रकार मञ्‍चले प्रत्येक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ-पल्सर स्पोर्टस अवार्ड २०७७’ दशक अवार्ड आगमी चैत आठ गते हुनेछ। अवार्डको खेलाडी छनोट समितिले पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको छ।

प्रकाशित
आइतबार, फागुन २२, २०७८  २१:२८

अधुरो अफ्रिकी क्लब अभेनीविरुद्ध फ्रेन्ड्सको जित

क्यामरुनका खेलाडी सबै आइनपुगेका कारण नेपालमै भएका अफ्रिकन खेलाडीलाई पनि समावेश गराएर खेलाएको थापा मगरले बताएका छन्। ‘अर्को प्रतियोगितामा चाहिँ अभेनीको पूरा टिम नै हुन्छ,’ उनले अन्तिममा भने।

प्रकाशित
आइतबार, फागुन २२, २०७८  १९:०३

एनएसजेएफ अवार्ड : पिपल्स च्वाइस विधाको मनोनयन सूची सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने एनएसजेएफ–पल्सर स्पोटर्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम आईतबार सार्वजनिक गरिएको छ।

प्रकाशित
आइतबार, फागुन २२, २०७८  ११:२०

खप्तड गोल्डकपमा फ्रेन्ड्स क्लबले विदेशी अभेनिरको सामना गर्दै

पाँचौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपमा आइतबार तेस्रो खेल हुँदैछ।

प्रकाशित
आइतबार, फागुन २२, २०७८  ०९:४५

पाँचपोखरी क्रिकेटको उपाधि भोताङलाई

मूलपानीस्थित खेलमैदानमा शनिबार भएको फाइनलमा सिन्धुपाल्चोकको पाँचपोखरी क्रिकेट टिमलाई ६८ रनले पराजित गर्दै सो टिमले उपाधि उचालेको हो।

प्रकाशित
आइतबार, फागुन २२, २०७८  ०९:१५

चेल्सीको फराकिलो जित

बर्नेलीको घरेलु मैदान ट्रफ मोरमा गएराति भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभर्टेजले २ तथा रीस जेम्स र क्रिष्टियन पुलिसीचले १-१ गोल गरे।