मंगलबार, फागुन १९, २०८२

आईपीएलमा आज बैंग्लोर र राजस्थान भिड्दै

भारतमा जारी चौधौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्ससँग खेल्दैछ।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

kumari

काठमाडौं– भारतमा जारी चौधौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्ससँग खेल्दैछ। खेल महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदान पुनेमा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ।

लिगमा ७ खेलमा ५ मा जित र १ मा हार व्यहोरेको राजस्थान तालिकाको तेस्रो स्थानमा रहेको छ। त्यस्तै ८ खेल खेलेको बैंग्लोर ५ मा जित र ३ मा पराजित हुँदै १० अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेको छ। 

लिगमा गुजरात टाइटन्स १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ। आजको खेल जिते राजस्थान तालिकाको शिर्ष स्थानमा उक्लने छ।


प्रकाशित: Apr 26, 2022| 13:04 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।