आइतबार, मंसिर ७, २०८२

महिला विश्वकप छनोटका लागि क्यानले बोलायो ४४ खेलाडी

‘छनोट भएका सबै खेलाडीहरुलाई यही वैशाख १० गतेदेखि पोखरामा हुने पहिलो चरणको शिविरमाको लागि रिपोर्टिङ गर्न अनुरोध गरिएको छ,’ क्यानले जारी गरेको सूचनामा लेखिएको छ।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं-  यु-१९ महिला विश्वकप छनोटका लागि (नेपाल क्रिकेट संघ) क्यानले ४४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। पहिलो चरणका लागि ४४ खेलाडीलाई बन्द प्रशिक्षमा बोलाएको बिहीबार क्यानले जानकारी दिएको हो।

National life

‘छनोट भएका सबै खेलाडीहरुलाई यही वैशाख १० गतेदेखि पोखरामा हुने पहिलो चरणको शिविरमाको लागि रिपोर्टिङ गर्न अनुरोध गरिएको छ,’ क्यानले जारी गरेको सूचनामा लेखिएको छ।

रिपोर्टिङ स्थल र समयको विवरण प्रदेश कार्यालयमा आदान प्रदान गरिने क्यानले जनाएको छ। त्यसैले छनोट भएका खेलाडीहरूलाई थप विवरणका लागि आआफ्नो प्रदेश कार्यालयमा सम्पर्क गर्न क्यानले खेलाडीलाई अनुरोध गरेको छ।

‘छनोट भएका सबै खेलाडीहरूले क्याम्पको लागि रिपोर्ट गर्दा उनीहरूको मूल उमेर प्रमाणीकरण कागजातहरू ल्याउनु पर्छ,’ क्यानको सूचनामा छ।

यी हुन् छनोट भएका खेलाडीः

Laxmi sunrise bank
kumari

हेलिशा गुरुङ, किरण कुमारी कुँवर, तृष्णा विश्वकर्मा, अनु कडायत, सावित्री धामी, आस्मा पुलामी मगर, जिज्ञासा थापा, रञ्जु श्रेष्ठ, सना प्रवीण, यशोदा विष्ट, एलिशा यादव, विमला मलाहा, एलिसा कुमारी खडाया, हिरणमयी रोय,  स्नेहा महरा, मनिषा उपाध्याय, बिना थापा, अञ्जली थापा, मनिषा चौधरी, विपिशा शाही, ज्योत्सिका मरासिनी, कुसुम गोदार, यसु पाण्डे, ज्योति दनुवार, मधु राउत, श्रीमि सिंह थारु, भवानी कामती, सोनी पाख्रिन, प्रिया मलाहा, सोनिया थापा, मनिषा राना मगर, दिक्षा पुरी, नितु जीटी, सुस्मिता भुसाल, सलिना सिलवाल,प्रतिमा शाह,  स्वस्तिका बजगाई, सृष्टि जैसी, अञ्जली साह, कृतिका मरासिनी, निसा साह, आङ पेम्ब लिमु शेर्पा, टिका साह र प्रज्ञा कटवाल


प्रकाशित: Apr 21, 2022| 18:16 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।