मंगलबार, कात्तिक १०, २०८३

भक्तपुरको कौशलटार चोकमा यात्रुबाहक बसमा आगलागी

 |  मंगलबार, कात्तिक १०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १०, २०८३

काठमाडौं- भक्तपुरको कौशलटार चोकमा यात्रुबाहक बसमा आगलागी भएको छ।

 प्रहरीका अनुसार बसको पछाडीको भागमा आगलागी भएपछि यात्रुलाई बसबाट निकालिएको छ।

प्रकाशित: Oct 27, 2026| 11:31 मंगलबार, कात्तिक १०, २०८३
प्रतिक्रिया दिनुहोस्