आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एफए कप दोस्रो सेमिफाइनलमा आज चेल्सी र क्रिस्टल प्यालेस भिड्दै

एफए कप दोस्रो सेमिफाइनलमा आज चेल्सी र क्रिस्टल प्यालेस भिड्दै

एफए कपअन्तर्गत आज आइतबार राति हुने दोस्रो सेमिफाइनल खेलमा चेल्सीले क्रिस्टल प्यालेससँग खेल्दैछ।
 |  आइतबार, वैशाख ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ४, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– एफए कपअन्तर्गत आज आइतबार राति हुने दोस्रो सेमिफाइनल खेलमा चेल्सीले क्रिस्टल प्यालेससँग खेल्दैछ। खेल नेपाली समयअनुसार राति ९ः१५ मा वेम्ब्ले रंगशालामा हुनेछ। 

भर्खरै च्याम्पियन्स लिगबाट आउट भएको चेल्सी यस प्रतियोगिताबाट पनि बाहिरिएमा यो सिजन उपाधिविहीन हुनेछ। त्यसैले यो प्रतियोगिता चेल्सीका लागि निकै महत्तवपूर्ण छ। आजको खेलको विजेताले फाइनलमा लिभरपुलसँग खेल्नेछ।

लिभरपुल सिटीलाई ३–२ ले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ। फाइलन खेल मे १४ मा मा यसै मैदानमा हुनेछ।

प्रकाशित: Apr 17, 2022| 17:27 आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।