आइतबार, मंसिर ७, २०८२

आईपीएलमा आज राजस्थान र कोलकाता भिड्दै

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्ससँग खेल्दैछ।
 |  सोमबार, वैशाख ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्ससँग खेल्दैछ। मुम्बईमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ।

५ खेल खेल्दा ३ मा जित र २ मा हार व्यहोरेको राजस्थान ६ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेको छ। त्यस्तै ६ खेल खेल्दा ३ मा जित र ३ मा हार व्यहोरेको कोलकाता ६ अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ। हेड टु हेड हेर्ने हो भने यी दुई टिम आईपीएलमा एकआपसमा २५ पटक खेलिसकेका छन्। जसमा कोलकाताले १३ र राजस्थानले ११ पटक जितेको छ। कोलकाताको कप्तानी श्रेयस ऐयरयरले गर्दै छन् भने राजस्थानको सन्जु सामसनले।

गुजरात टाइटन्स ६ खेलमा १० अंक जोड्दै आईपीएल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।

प्रकाशित: Apr 18, 2022| 17:30 सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।